• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

आजको मर्मत, भोलिको सुरक्षित खानेपानी


  •   सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
  • खानेपानी मानिसको जीवनका लागि पहिलो आवश्यकता हो। खानेपानी मर्मत: स्वास्थ्य, सरसफाइ र विकासको आधार हो । विशेषगरी ग्रामीण क्षेत्रमा सुरक्षित र नियमित खानेपानीको उपलब्धता जनस्वास्थ्य, सरसफाइ र समग्र विकाससँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। धेरै ठाउँमा खानेपानी आयोजना निर्माण भए पनि उचित मर्मत–सम्भारको अभावका कारण ती आयोजना दीगो बन्न सकेका छैनन्। त्यसैले ग्रामीण खानेपानी मर्मतको महत्व झनै बढेको देखिन्छ ।

    Advertisement

    खानेपानी योजना निर्माण पछिका चरणहरुमा कसैको ध्यान नजादा धेरै खानेपानी अलपत्र अबस्थामा रहेको पाइन्छ । विशेषगरि उपभोक्ता समितिको खानेपानी योजानको मर्मत सम्भार सम्बन्धी ज्ञान क्षमता बिकास हुन जरुरी छ । कुनै पनि मर्मत सम्भार बिना खानेपानी आयोजना अधुरो हुन्छ ।

    खानेपानी मर्मत किन आवश्यक छ?

    ग्रामीण क्षेत्रमा रहेका धारा, पाइपलाइन, ट्यांकी र मुहानहरू विस्तारै बिग्रने, चुहिने वा प्रदूषित हुने सम्भावना बढी हुन्छ। ती आयोजनाहरु नियमित मर्मत नभएमा पानीको आपूर्ति अवरुद्ध हुनुका साथै दूषित पानी प्रयोग गर्नुपर्ने अवस्था आउँछ । जसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै झाडापखाला, हैजा जस्ता रोग फैलन सक्छन्।

    खानेपानीको उचित संरक्षणका साथ मर्मतले यस्ता जोखिम घटाउन मद्दत गर्छ । भने खानेपानी आयोजना लाई दिगो र भरपर्दो बनाउछ । त्यसकारण समयमै हामीले सामान्य बिग्रेको अबस्थामा मर्मत गरेनौ भने बिस्तारै पछी जोखिम बढ्ने र मर्मत गर्न ठुलो खर्च व्यहोर्नु पर्ने पनि हुन्छ । तसर्थ ग्रामिण मर्मत सम्भार कार्यकर्तालाई ( VLMW ) नियमित परिचालन गरि समयमै खानेपानीमा आएको समस्याको समाधान गर्नुपर्छ ।


    मर्मतका प्रमुख पक्षहरू

    ग्रामीण खानेपानी साना मर्मतमा मुख्यतः मुहान संरक्षण, पाइपलाइन जाँच, धारा मर्मत, ट्यांकी सफाइ र पानीको गुणस्तर परीक्षण पर्दछन्। मुहान वरिपरि फोहर हुन नदिनु, पशुचौपायाको पहुँच रोक्नु र वर्षायाममा क्षति हुन नदिनु अत्यन्त आवश्यक हुन्छ।

    त्यस्तै फुटेका वा चुहिएका पाइप तुरुन्त मर्मत गर्नुपर्छ र कुनै विपतबाट खानेपानीमा ठुलो क्षेति भयो भने ठुलो मर्मतको काम उपभोक्ता समितिले गर्न नसक्ने अबस्थामा ग्रामिण खानेपानी सेवा सहायता केन्द्र स्थापना भएका स्थानीय पालिकामा रहेको ग्रामिण खानेपानी सेवा सहायता केन्द्र ( SSC) मा निबेदन दिएर क्षतिको बिवरण खुलाउनुपर्छ । प्राप्त निवेदनका आधारमा क्षतिको प्राबिधिक मूल्यांकन गरेर पालिका र उपभोक्ता समितिको लागत साझेदारमा तुरुन्त मर्मत गर्न सकिन्छ ।

    समुदायको भूमिका

    खानेपानी योजनाको दीगो सञ्चालनका लागि समुदायको सक्रिय सहभागिता अनिवार्य हुन्छ। खानेपानी उपभोक्ता समिति गठन गरी नियमित अनुगमन, मर्मत कोष संकलन, व्यबस्थापकीय कार्य योजना, ग्रामिण मर्मत सम्भार कार्यकर्ता परिचालन,उचित पारिश्रमिक को ब्यबस्था र सानो समस्या आफैं समाधान गर्ने अभ्यासले आयोजना दीर्घकालसम्म सञ्चालनमा रहन्छ। स्थानीय जनशक्ति तालिम प्राप्त भएमा मर्मत कार्य अझ प्रभावकारी हुन्छ।

    अन्तमा ग्रामीण खानेपानी मर्मत केवल प्राविधिक काम मात्र नभई स्वास्थ्य, सरसफाइ र सामाजिक जिम्मेवारीसँग जोडिएको विषय हो। समयमै मर्मत, समुदायको सहभागिता र सचेतनाका माध्यमबाट मात्र ग्रामीण क्षेत्रमा सुरक्षित र दिगो खानेपानी सेवा सुनिश्चित गर्न सकिन्छ। यसले ग्रामीण जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दछ।

    सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.