• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३ बुधबार देखि सुरु भएको छ । “आठबिसकोट समृद्धिको आधार कला संस्कृति, कृषि, पर्यटन, उद्योग व्यापार हाम्रो मूल आधार” भन्ने नारासहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

    Advertisement

    उद्योग वाणिज्य संघ आठबिसकोट रुकुम (पश्चिम) को आयोजनामा हुने महोत्सव जेठ ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव आठबिसकोट नगरपालिका–९ स्थित रंगशालामा आयोजना गरिएको छ । महोत्सव नगरपालिकाका नगर प्रमुख रवि केसीले उद्घाटन गरेका हुन् । पर्यटन महोत्सव कार्यक्रममा नगर प्रमुखले स्थानीय पर्यटन प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण र आर्थिक विकासमा महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

    नगर प्रमुख केसीले भने, “रुकुम पश्चिम प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो । यस्ता पर्यटन महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्‍याउँछ । पर्यटन क्षेत्रको विकाससँगै युवाहरूलाई रोजगारी तथा व्यवसायका अवसर सिर्जना हुने विश्वास लिएका छौँ ।”

    महोत्सव मार्फत रुकुम पश्चिमका लोपोन्मुख कला, संस्कृति, भेषभूषा तथा बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापार व्यवसाय प्रवर्द्धन, पर्यटन विकास तथा सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्य पनि रहेको जनाइएको छ । नगरपालिकाले पर्यटन पूर्वाधार निर्माण, सडक पहुँच विस्तार, होमस्टे प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उल्लेख गरे । साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र आकर्षक वातावरण प्रदान गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रममा राजेश हमाल, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी , सम्झना भण्डारी, शान्तिश्री परियार लगायतका दर्जनौ कलाकार सहभागी हुने प्रचार सामग्रीमा उल्लेख गरिएको छ ।

    त्यस्तै उद्घाटन समारोहमा मयुर नाच, सिंगार नाच तथा पञ्चेबाजा नाच प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिभर कृषि, व्यापार, पर्यटन तथा स्थानीय कला संस्कृतिसँग सम्बन्धित विभिन्न स्टल समेत राखिनेछन् ।

    • आठबिसकोट महोत्सव
    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?
    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • २.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ६.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ७.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ८.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.