• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

आज फेरी बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ३. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ४. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ५. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ६. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ७. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ८. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ९. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • १०. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

रुकुम पश्चिमको गोतामकोटमा पहिलोपटक साहसिक चित्रिपाटन म्याराथन प्रतियोगिता हुदैँ

"पर्यटन प्रवर्द्धनका लागी  "

  •   बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा म्याराथन हुने भएको छ। नगरपालिकाको वडा नम्बर २ ,४, ५ र ६ मा रहेको चित्रिपाटनलाई चिनाउन म्याराथन हुने भएको हो ।

    Advertisement

    यहि कार्तिक १८ गते देखि हुने म्याराथनको दुरी ३० किलोमिटर रहने छ । भने, आठबिसकोट नगरपालिका ,वडा नम्बर ४ र ५ संरक्षक रहेको म्याराथन व्यवस्थापन समितिले जनाएको छ।

    व्यवस्थापन समितिका अध्यक्ष महेश सी का अनुसार वडा नम्बर ४ को चौतारा देखि सुरु भएर वडा नम्बर ५ को नयाँ डाँडा हुँदै चित्रिपाटन तेस्रा खोला मन्दिरसम्म पुगेर बुराउँसेबाट चौतारा झरेर दौड सकिने छ। उनका अनुसार म्याराथनको विजेताले १ लाख र दोस्रो हुनेले ७५ हजार,तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने छन्।

    त्यस्तै १० औँ स्थानसम्म रहनेलाई ५ हजारको व्यवस्था गरिएको छ । म्याराथन सञ्चालनका लागि नगरपालिका र वडाहरूले पनि बजेटको व्यवस्थापन गरेका छन् भने सहयोगका लागि सार्वजनिक अपिल समेत गरिएको छ । आठबिसकोटको गोतामकोटमा पहिलोपटक साहसिक चित्रिपाटन म्याराथन प्रतियोगिता हुन लागेको हो।

    नेपाल सरकारले घोषणा गरेका देशका १ सय पर्यटकीय गन्तव्य मध्येको एक चित्रिपाटनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गरिएको बताइएको छ । गौतामहरुको उद्गगम स्थल र पर्यटनका लागि प्रचुर सम्भावना रहेकोले चित्रिपाटनको प्रचार प्रसार गरी चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो।

    • चित्रीपाटन
    • म्याराथन
    • रुकुम पश्चिम गोतामकोट
    बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन
    आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?
    वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,
    वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण
    हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ३.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ४.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ५.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    • ६.
      यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ३.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ४.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    • ५.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    • ६.
      वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    • ७.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ८.
      आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.