• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरी बढ्यो सुनको मूल्य

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • ३. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ४. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ५. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ६. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ७. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ८. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ९. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • १०. रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

जुम्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् ।

    Advertisement

    बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए।

    पालिकालाई पूर्णखोप सुनिश्चिता र दिगोपना पालिका घोषणा गर्दै उपप्रमुख रामदेवी खड्काले खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतका अनुसार गाउँपालिकाका सबै वडाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जानकारी दिए।

    त्यसैगरी, गुठीचौर, सिञ्जा, तिला गाउँपालिकाले पालिकाभित्रका सबै बालबालिकाले खोप प्राप्त गरेसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जनाएका छन् ।

    • जुम्ला
    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरी बढ्यो सुनको मूल्य
    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि
    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त
    आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • ३.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ४.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ५.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ६.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    भर्खरै

    • १.
      आज फेरी बढ्यो सुनको मूल्य

    • २.
      गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

    • ३.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ४.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ५.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ६.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ७.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    • ८.
      डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.