नेकपा एमालेका सचिव योगेश भट्टराई बिरुद्ध गृहजिल्लामै नाराबाजी भएको छ । , पर्यटन मन्त्री बद्री पाण्डे सङ्गै हेलिकप्टरमा ताप्लेजुङ पुगेका उनी माथि नाराबाजी भएपछि सुरक्षाका लागि शौचालयमा थुनिएको छ ।
Advertisement
फक्तालुङ गाउँपालिका-६ लेलेपमा लागि रहेको महोत्सवमा पुगेका भट्टराई बिरुद्ध नो केवलकार समुहले नाराबाजि सहित उनलाई घेरा हालेका थिए ।