• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

सामाजिक सञ्जालमा मात्रै चर्किन्छन् देश बनाउने बहस आम नागरिकका चाहना ओझेलमा ।


  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • पछिल्लो समय आगामी निर्वाचन र उम्मेदवारहरुका विषयमा नेपाली राजनीति निकै अस्तव्यस्त भएको छ । चुनावी तयारी देखि उम्मेदवारहरु घरदैलो सम्म गरिरहेका छन । फागुनमा हुने निर्वाचनका सन्दर्भमा नेपाली काङ्ग्रेसले सभापति गगन कुमार थापा , नेकपा एमालेले पनि सभापति के.पि. शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका छन ।

    Advertisement

    माहोल आ-आफ्नै तरिकाले तातिरहेको छ सबै राजनितिक दलहरु सबै सम्यंन्त्र लगाएर आफुलाई सकेसम्म बलियो बनाउने दौडमा छन जनताको भोट पाउने वातावरण बनाउनमा व्यस्त छन । यसै बीच बरिष्ठ पत्रकार टिकाराम यात्रीले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भावी प्रधानमन्त्रीका रूपमा अगाडि देखिएका अनुहारहरुसँग “पब्लिक डिबेट” गर्दा जनतालाई आफ्नो देशको प्रधानमन्त्री छान्न सहज हुने बताए । लगत्तै सामाजिक सञ्जाल तातिन थाल्यो चारैतिर यस विषयलाई लिएर बहस सुरु भयो जनताले पनि यस्तै चाहेको कुरा सामाजिक सञ्जालले स्पष्ट पार्दै गयो ।

    विभिन्न मिडियाका छोटो प्रश्न र हतारो जवाफमा के.पि शर्मा ओली र गगन थापा “पब्लिक डिबेट”को लागि आफुहरु तयार भएको क्लिपहरु सामाजिक सञ्जालमा छताछुल्ल हुन थालेपछि जनतामा यो विषय झन चासोको रूपमा रह्यो ।

    आइतबार बिहानै एमाले अध्यक्ष के.पि शर्मा ओलीले एउटा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक सञ्जालमा एउटा पोस्ट राखे त्यसमा रास्वपाका बरिस्ठ नेता बालेन्द्र शाहले प्रतिक्रिया दिँदै ७६ जना बच्चाको हत्या गर्ने आतंकवादीसँग म सँगै बस्ने हो भने त्यस घटनामा म पनि सामेल भएको बुझिनेछ भन्दै आफ्नो कुरा राखेपछि । फेरि अब “पब्लिक डिबेट” हुने र नहुने वा बालेनले अस्विकार गरे भन्दै सामाजिक सञ्जाल पुनः तातियो ।

    अब यहाँ प्रश्न के हो भने सबै कुराहरूमा यो विषयको सुरुवात र अहिलेसम्म हरेक धाराणा केवल सामाजिक सञ्जालमा मात्रै देखिएको छ । खासमा यसो व्यवहारिकता कसरी हुने हो र कसले गर्ने हो ? विषयको सुरुवात गरेका पत्रकार टिकाराम यात्रीले पोस्ट बाहेक अरु पहल कोसिस गरेका छन कि छैनन् , उनी बाहेक अन्य ठाउँमा भए पनि ” पब्लिक डिबेट” हुनुपर्छ कि हुनु पर्दैन यसको आवश्यकता छ कि छैन अनि बालेनले अस्वीकार गर्दैमा बाकी दुई जनाको कुरा राखिन्छ कि राखिदौन लगायत आधिकारिकता र व्यबहारिकताको कौतुहलता अहिले मुख्य विषय बनेको छ ।

    सामाजिक सञ्जाला भन्दा बाहिरको जरुरत के हो र आम नागरिकका हकमा के कस्तो आवश्यकता वा जरुरी भन्ने कुरा कसैलाई वास्ता नै छैन जस्तो देखिने परिवेशमा पछिल्लो समय हरेक प्रसंग सामाजिक सञ्जालमा मात्रै देखिन्छ अझ भनौं देशको मुल राजनीति सञ्चालन नै सामाजिक सञ्जाल देखिन्छ यसले आम जनता माझको परिवर्तनकारी इच्छा चाहानाको मुल मर्म लुकिरहेको छ ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल
    गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?
    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
    रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो ‘हामी आउँदै छौँ’ अभियान

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.