• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ४. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • १०. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

  • रुकुम पश्चिम।
    यहाँको आठविसकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो।

    Advertisement

    कार्यक्रमको अध्यक्षता आठविसकोट नगरपालिकाका नगर प्रमुख तथा पालिका खोप समन्वय समितिका अध्यक्ष रवि के.सी.ले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालीबहादुर पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत,राजेश गौतम नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमका अवसरमा नगर प्रमुख रवि के.सी.ले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न गरेका वडाहरूका वडाध्यक्ष तथा स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। साथै पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै खोप अभियानलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    नगरपालिकाले बालबालिकालाई नियमित खोप सेवामा पहुँच सुनिश्चित गर्दै पूर्ण खोपयुक्त समुदाय निर्माणमा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ। कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई निरन्तर कायम राख्दै आगामी दिनमा समेत खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द
    आज घट्यो सुनको मूल्य
    खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ४.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • २.
      आज पनि घट्यो सुनको मुल्य

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ५.
      आज घट्यो सुनको मूल्य

    • ६.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    • ७.
      ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

    • ८.
      यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.