• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

प्रवासी नेपाली मञ्च स्लोभाकिया गठन उपाध्यक्षमा शर्मिला पौडेल ।


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा

    Advertisement

    “सबल प्रवासी , समृद्ध नेपाल सुखी नेपाली ” भन्ने मुल नाराका साथ परदेशमा रहेर पनि नेपालीहरु बीच आपसी एकता , सद्भाव र मैत्रीपुर्ण सम्बन्धको विकास र विस्तार गर्ने साथै नेपाली समुदायको सामुहिक हकहितका लागि एकीकृत भइ सङ्गठित भएर काम गर्ने उदेश्यका साथ प्रवासी नेपाली मञ्चको स्लोभाकिया स्थित प्रवासी नेपाली मञ्च स्लोभाकिया केन्द्रिय कमिटी गठन भएको छ ।

    अनलाइन एप्लिकेसन जुम मार्फत बसेको पहिलो भेला बाट केन्द्रीय कमिटिको कार्यसमिति समेत गठन गरि स्लोभाकियाको लागि प्रवासी नेपाली मञ्च आधिकारिक रूपमा गठन भएको छ ।

    प्रवासी नेपाली मञ्चको केन्द्रिय सदस्य तथा युरोप ,अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथि , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचीव तथा संगठन विभाग प्रमुख हेम शेर्पा बिशेष अतिथी साथै विभिन्न देशबाट निकै उल्लेखनीय उपस्थिति रहेको उक्त भेला बाट शर्मिला पौडेल उपाध्यक्ष पदका लागि सर्वसम्मत चयन भएकी छिन ।

    वैदेशिक रोजगारीको सिलसिलामा केहि समय अघि देखि स्लोभाकियामा बस्दै आएकी शर्मिला पौडेल विभिन्न समयमा सामाजिक कार्यमा अग्रसर रहने साथै मेलमिलाप र सहयोगी भावनाकी छन । आफ्नो देशको भन्दा निकै भिन्न रहनसहन भाषा संस्कृती र कानुन रहेको परदेशको ठाउँमा बिगतमा पनि धेरै देशहरुका स्थितिहरु नियालीरहेको र आफ्ना नेपाली दाजुभाइ दिदिबहिनीहरुले भोग्नुपरेको असहजता , दुख पीडा र अन्य समस्याहरु लगायतका प्रसंगमा उक्त देशको मुल्य मान्यता निति नियम र कानुनलाई मध्यनजर गर्दै आफ्नो क्षमताले भ्याएसम्म सहजीकरण गराउने सक्रिय एउटा बलियो संगठन रहन सके धेरै कुरामा सहायता हुन सक्ने र साथसाथै नेपाली नेपाली बीच पनि आपसी एकता सद्भाव र मैत्रीपुर्ण सम्बन्ध कायम गर्न सकिने एउटा राम्रो पक्षलाई आत्मसाथ गर्दै आफू यो संगठनको एक हिस्सा बन्न उत्साहित रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताइन् ।

    नव गठित कार्यसमितिका लागि उपाध्यक्ष शर्मिला पौडेल सँगै रुद्र किसान अध्यक्ष , गोकर्ण भट्ट सचिव , तिलक प्रसाद शर्मा न्यौपाने उप-सचिव , रबि रिमाल उप-सचिव लगायत सदस्यहरुमा क्रमश प्रकाश भण्डारी , सन्तोष रानामगर ,धमेन्द्र दाहाल , कासिराम तिवारी ,दिपेश खत्री ,तारा खड्का ,जीवन भट्टराई , उमेश बास्तोला , सरु भट्टराई घिमिरे , विजय शर्मा , सुजन खत्री , नितु खत्री , अनामिका खड्का , बिमल भण्डारी , देब बि.क. , लुम प्रसाद तिवारी सहितको कार्यसमिती सर्वसम्मत चयन भएको हो ।

    कार्यसमिति गठन लगत्तै अब नियमित रुपमा प्रवासी नेपाली मञ्च स्लोभाकियाको कार्यक्रम र भेलाहरुलाई आफ्ना उदेश्य र नाराहरमा केन्द्रित रहेर अगाडि बढाउने निर्णय गरिएको उपाध्यक्ष पौडेलले जानकारी दिइन् ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी
    निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष
    सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?
    रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.