• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ५. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ६. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ७. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • १०. डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन

लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्।

    Advertisement

    बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।

    उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए।

    ‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,’ उनले भने।

    सन्दीपले टोलीको सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रहेको स्वीकार गरे। उनका अनुसार टोलीले चारदेखि पाँचवटासम्म क्याच छाडेको थियो। विशेषगरी दोस्रो इनिङमा बलिङ गर्न कठिन अवस्था रहे पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनले बताए।

    ‘हामीले आज एकदमै कमजोर फिल्डिङ गर्‍यौँ। टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन। ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन। यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन,’ उनले भने।उनले समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नभए पनि राम्रो प्रदर्शनलाई जितमा बदल्न नसकेको बताए। अघिल्लो खेलमा पनि राम्रो ब्याटिङ गर्दा गर्दै टोलीले विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई खेलमा फर्किने अवसर दिएको उनको भनाइ थियो।

    कर्णालीविरुद्धको खेलमा १८७ रन बनाउनु राम्रो स्कोर भएको उल्लेख गर्दै उनले सुरुवाती चरणमा विपक्षीका विकेट निकालेर पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए।

    • एनपिएल
    • कर्णाली याक्स
    • बिराटनगर किङ्स
    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित
    भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ
    रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा
    करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा
    काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’
    डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    • ६.
      जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

    भर्खरै

    • १.
      एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

    • २.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ३.
      रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

    • ४.
      करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

    • ५.
      काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    • ६.
      डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    • ७.
      एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

    • ८.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.