• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

१०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

  • ४. आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

  • ५. भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

  • ६. आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

  • ७. प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

  • ८. एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

  • ९. ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

  • १०. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले प्लास्टिक तथा कृत्रिम (रेजिन) फूल र मालाको आयात, बिक्री वितरण, भण्डारण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    Advertisement

    नगरपालिकाले मिति २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र प्लास्टिक, पोलिस्टर तथा अन्य रासायनिक पदार्थबाट निर्मित कृत्रिम फूल, गुच्छा र मालाको आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो।

    नगरपालिकाका अनुसार वातावरण प्रदूषण नियन्त्रण गर्नुका साथै स्थानीय फूल व्यवसायी तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

    जारी सूचनामा आगामी तिहार, छठ लगायतका चाडपर्व तथा नगरपालिकाभित्र आयोजना हुने सरकारी, गैरसरकारी, सामाजिक र धार्मिक औपचारिक कार्यक्रममा समेत कृत्रिम मालाको प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

    नगरपालिकाले स्थानीय कृषकले उत्पादन गरेका सयपत्री, मखमली, गोदावरीलगायत प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेको छ। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने नगरपालिकाको विश्वास छ।

    निर्णयको उल्लङ्घन गरी प्लास्टिक तथा कृत्रिम मालाको आयात, बिक्री वा भण्डारण गरेको पाइएमा संयुक्त अनुगमन टोलीमार्फत सामान जफत गरिने र प्रचलित वातावरण संरक्षण ऐन तथा स्थानीय कानुनबमोजिम कारबाही र जरिवाना गरिने सूचनामा उल्लेख छ।

    नगरपालिकाले स्वच्छ, हराभरा र प्रदूषणमुक्त वातावरण निर्माणका लागि सम्पूर्ण व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई उक्त निर्णय पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

    • दशै तिहार
    • फुलमाला
    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने
    सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित
    एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
    दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
    १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ५.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • ६.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    भर्खरै

    • १.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • २.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ३.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ४.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ५.
      दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

    • ६.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • ७.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ८.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.