• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ७. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ८. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ९. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आठबिसकोटको काँडा दह: प्राकृतिक सौन्दर्य र पर्यटनको लागी प्रचुर सम्भावना


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका– २ मा अवस्थित काँडा दह एक आकर्षक प्राकृतिक सम्पदा हो, जुन भौगोलिक, पर्यावरणीय र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। समुद्री सतहदेखि करिब ३००० मिटरको उचाइमा रहेको यो दह स्थानीय तथा बाह्य पर्यटकका लागि विशेष आकर्षणको केन्द्र बन्दै आएको छ।

    Advertisement

    प्राकृतिक सौन्दर्य र जैविक विविधता

    सिस्ने हिमालको काख र स्याला झारमारे लेक हेर्दै हरियाली जंगलले घेरिएको काडा दह स्वच्छ पानी, शान्त वातावरण र सुन्दर पहाडी दृश्यले भरिपूर्ण छ। यस दहको वरिपरि पाइने जडीबुटी, वनस्पति र वन्यजन्तुले यस क्षेत्रको जैविक विविधता झल्काउँछ। यहाँ चराचुरुङ्गीको चिरबिराहट र शीतल हावाले आगन्तुकहरूलाई मनमोहक अनुभूति गराउछ ।

    पर्यटन सम्भावना

    यदि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा पूर्वाधार विकास, प्रचारप्रसार र संरक्षणमा ध्यान दिइयो भने काडा दहलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। होमस्टे, पदमार्ग, जानकारी केन्द्र जस्ता सेवा सुविधाको विकासले यस क्षेत्रको पर्यटनलाई अझ प्रवर्द्धन गर्न सक्नेछ।

    संरक्षणको खाँचो

    हालसम्म काडा दह पर्याप्त प्रचारमा नआएकाले धेरैलाई यसको बारेमा जानकारी छैन। दह वरिपरि फोहोर बढ्दै जानु, वन कटानी र चरन क्षेत्रको विस्तार जस्ता कारणले यसको अस्तित्वमा खतरा उत्पन्न हुन सक्ने सम्भावना छ। त्यसैले स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाहरू मिलेर यसको संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ । काँडा दह केवल रुकुम पश्चिमको शान मात्र नभई नेपालको पर्यटन र प्रकृति प्रेमीहरूका लागि पनि एक अनुपम स्थल बन्न सक्छ। यसको संरक्षण, प्रचार र व्यवस्थापनमा ध्यान दिए यसले आर्थिक, पर्यावरणीय र सामाजिक दृष्टिले समृद्धिको बाटो खोल्न सक्छ ।

    • आठबिसकोट
    • काँडा दह
    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.