• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

शिक्षा ऐनको माग गर्दै निजी विद्यालयहरूलाई भर्ना स्थगन गर्न आग्रह


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • बुटवल । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले प्याब्सन लुम्बिनी प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ । नि:शुल्क, समान र वैज्ञानिक शिक्षा प्रणालीको माग गरिरहेको अखिल (क्रान्तिकारी) ले प्रदेशमा आवद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का लालहरि पाण्डेलाई भर्ना प्रक्रिया र पठनपाठन तत्काल स्थगन गर्न आग्रह गरेको छ।

    Advertisement

    प्याब्सनका प्रदेश अध्यक्षलाई बुझाईएको ज्ञापनपत्रमा संगठनले संविधानको धारा ३१ मा उल्लिखित सबै नागरिकलाई अनिवार्य र निशुल्क शिक्षा पाउने हकको कार्यान्वयन नभएको भन्दै असमान र व्यापारीकरण भएको शिक्षा प्रणालीको विरोध गरेको छ। उनीहरूले २०२८ सालको शिक्षा ऐनको खारेज र २०७२ को संविधान अनुसार नयाँ जनपक्षीय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।

    संगठनका संयोजक सन्देश सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “राज्यले निजी विद्यालयमा गरिएको लगानी फिर्ता गरी जनशक्ति व्यवस्थापन गर्दै निजी शिक्षालाई राज्यको जिम्मामा लिनुपर्छ।”

    शिक्षक र विद्यार्थीको आन्दोलनसँगै देशमा नयाँ शिक्षा ऐनको माग चुलिंदै जाँदा निजी विद्यालयहरूले विद्यार्थी भर्ना लिने कार्य अनुचित भएको जनाइएको छ। विज्ञप्तिमा सबै सरोकारवालालाई जनपक्षीय शिक्षा ऐन ल्याउने संघर्षमा साथ दिन आग्रह गरिएको छ।

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुमकी जटिल अवस्थाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
    रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक
    रोल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
    सेफ्टीट्याङ्कीले लियो ३ जनाको ज्यान
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ
    पुगेन सचेतना: रोकिएन जंगली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.