• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ५. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ६. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ७. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • १०. डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन

श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन हुँदा चन्द्रवीरले खनेको त्यो बाटो…


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो ।

    Advertisement

    एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

    विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । “श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”, उनले भने, “श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

    उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन् ।

    अहिले उनका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्छन, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौँमै छन, उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । “कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ”, उनले भने, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।

    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते
    एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित
    भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ
    रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा
    करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा
    काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    • ६.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    भर्खरै

    • १.
      रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

    • २.
      एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

    • ३.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ४.
      रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

    • ५.
      करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

    • ६.
      काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    • ७.
      डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    • ८.
      एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.