• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

बासी भात झोलामा बोकेर आँखा मिच्दै काममा जानुपर्ने परदेशीको पीडा बुझिदेउ न !

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • म परदेशी लाई बुझ्ने प्रयास गरिदेउ न । ए ! मेरा आफन्त हो।आबेगमा आएर सबैले भन्छन न फोन गर्छ त , न फोन नै रिसिभ गर्छ। बिदेश गएर त ! ठुलो मान्छे भएछ । हामिलाई चिन्नै छोडेछ । तर यता को कथा अनि बेथा अलि फरक छ ।मेरो समय र परिस्थिति लाई पनि त बुझ्ने कोसिस गर्नुपर्यो । म पनि प्रदेशिनु को अलि छुट्टै पिडा छ नि ! रहरले त पक्कै पनि म बिदेश आएको हैन । ए ! आफन्त हो। यहाँ म बिहान ४ बजे उठ्छु आँखा नखुल्दै मिचिमिचि कपडा ड्युटी पोसाक लगाएर बेलुकाको बासि खाना झोलामा राखेर सरासर आफ्नो काम तिर हिड्छु ।

    Advertisement

    यो त मेरो दैनिकी र बाध्य हो । काम गर्दागर्दै कतिखेर घामको कारणले गर्दा रिंगटा लागेर ढल्ने पनि गर्छु।तर यो कुरा मेरा आफन्तहरु ले कहिल्यै पनि बुझेनन् । कतिखेर साझको पाँच बज्ला र कोठामा गएर आरामसित सुत्ने भन्ने लाग्छ । तर सोच्दासोच्दै कहिले काही काममा पनि गल्ति हुन्छ । अनि गालि खानुपर्छ । अनि जब साझको पाँच बज्छ । गाडिमा बसेको बेला दिनभर घाममा काम गरेर थाकेको शरिर गाडिमै निदाउदो रहेछ । कोठामा पुग्दा गाडिको हर्न एक्कासी बजेर मलाई ब्युँझाउने गर्छ । थाकेको शरिर अब कोठामा गएर आराम गर्छु भनेको हुन्छु।

    भोकाएको आत्माले मान्दैन र म एकछिन पनी आराम नगरि कपडा फेरेर बिहान को भाडा माझेर भान्सामा जान्छु ।भान्सापनि निकै प्याक हुन्छ। भोकाएको आत्माको लागि पालो कुर्दा कुर्दै कतिखेर रातिको आठ बजिसकेको हुन्छ । अनि खाना पकाएर म आफ्नो कोठाभित्र आउछु । अनि जब म थालिमा भात राखेर एक गास खान खोज्छु नि उतिखेरै नै घरको याद आउँछ र खाना नखाई मोबाइल खोलेर खाना खादै घरमा फोन गर्दै आँखाभरि आसु झार्दै दिनहरु कटाउन बाध्य हुन्छु ।

    घरदेशको याद बोकेर खाई नखाई गरी जब म आफ्नो बिस्तारामा जान्छु रातिको ११ बजिसकेको हुन्छ । एकातिर साहुको कर्जा अर्कोतिर आफन्त साथिभाई र आफ्नो भविष्य सम्झिन्छु । शरिरले कोल्टे फेर्दै निद पनि लाग्दैन । दिनभर घाममा काम गरेर थाकेको शरिर निन्द्रा त लाग्नूपर्छ नि तर घरको याद र साहुको ऋण ले निदाउनै दिदैन रातभर कुराहरू सम्झिदै रुदै गर्दा रातिको २ बजिसकेको हुन्छ ।अनि आफै निदाउँदो रहेछु । उज्यालो हुनासाथ मेरो जिवनको फेरि त्यहि काम दोहोरिन्छ । कतिबेला कसरी सम्झिउँ म मेरा आफन्तहरु मलाई बुझ्ने कोसिस त गर !

    आफन्तको माया र गाउँघरको याद बोकेर परदेशिएको मैले त्यो बनपाखा अनि दौतरीहरुलाई भुलेको छैन्। मात्र समयको गतिलाई पछ्याउनुपर्ने बाध्यता छ । जिवनभर यही गति त नहोला तर सम्झिएन भने मलाई पराईको व्यवहार नगर्नु न है ! गाउँघरको माया बोकेर परदेशीएको म त एउटा परदेशी न हुँ । कसरी आफन्त साथिभाई लाई भुल्न सक्छु र?

    राजेन्द्र बोहरा
    आठबिसकोट-३ खदी , रुकुम पश्चिम ।
    हाल : युएई

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.