• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ८. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चितवनको आँपटारीमा रहेको योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गर्ने बताएका छन् । प्रदेशका दुई मन्त्रीहरुसहित शनिबार कोटिहोम महायज्ञको दर्शन गर्न पुगेका मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।

    Advertisement

    ‘देश विदेशबाट आउने भक्तजनहरु पनि बस्न मिल्ने खालको लिफ्टसहितको धर्मशाला निर्माण गर्नुपर्नेछ । कथा प्रवचन गर्नका लागि एउटा राम्रो भवनको पनि अभाव रहेछ । यतिराम्रो आध्यात्मिक क्षेत्र छ,। यसको समग्र विकास गर्न आउँदो बजेटमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्नेछ’, भक्तजनका अगाडि मुख्यमन्त्री बानियाँले भने ।

    उमेर, शक्ति र पद सँधै नरहने बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सक्दो काम गर्ने बताए । ‘देवघाट नजिकै छ, मर्ने बेलामा कात्रोमा खल्ती पनि हुँदैन । यो विचार गरेर तपाईहरुले ध्यान दिनुहोला । प्रदेश सरकारले पनि ध्यान दिनेछ’, उनले भने । सनातनी परम्परा र संस्कृतिको संरक्षण गर्न महायज्ञले ठूलो भूमिका खेलने उनले बताए ।

    वागीश्वरीलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले प्रदेश सरकारले यहाँको पूर्वाधार विकासमा दुई करोड रुपैयाँ खर्चिसकेको बताए । धार्मिक आस्थाकै कारण योगी नरहरिनाथको तपोभूमिमा आफुहरु आएको बताउँदै उनले भारतको प्रयागराज भन्दा देवघाटधाम धेरै पुण्यभूमि रहेको बताए । मुख्यमन्त्रीसँगै बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल पनि पुगेका थिए । मन्त्री पौडेल योगी नरहरिनाथ आश्रमको सदस्य पनि हुन् ।

    कोटिहोम महायज्ञमा शनिबारदेखि भजन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पाँच वटा समूह सहभागी भए । पाँचमध्ये तीन वटा समूह फाइनलको लागि छनौट भए छन् ।प्रतियोगितामा सहभागी हुनका लागि ३८ वटा समूहले नाम टिपाएको संयोजक अर्जुन सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल यहि जेठ ३० गते हुनेछ ।

    प्रतियोगितामा हरेक दिन पाँच–पाँच वटा टिमको भजन प्रस्तुती हुनेछ । त्यसमध्येबाट उत्कृष्ट तीन–तीन वटा टिमलाई फाइनल राउण्डमा लगिने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रो हुने टिमले १५ हजार, तेस्रो हुने टिमले १० हजार र सान्त्वना हुने दुई टिमले सात–सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी सबै टिमले प्रमाणपत्र र खैजडी उपहार पाउनेछन् । राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै गत वैशाख १७ गतेदेखि सुरु भएको

    श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ । नौ वर्ष मुनिका एक हजार ८ बालिकाको सामुहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने तय भएको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्धाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.