• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

जता हेर्यो त्यतै गन्जागोल

"ट्राफिक व्यवस्थापन मुख्य चुनौती "

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
  • अर्जुन बिष्ट
    रुकुम पश्चिम
    । रुकुम जिल्लालाई राष्ट्रिय सडक संजालमा जोडेको अर्थात रुकुममा गाडी पुगेको २१ वर्ष भयो । राष्ट्रिय सडक संजालमा सल्यान-रुकुम-मुसिकोट सडक खण्ड का रुपमा जोडिएपछी २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा गाडी पुग्यो। त्यसपछी यातायातको सहज र पहुँच बढ्यो । घोडा खच्चड मार्फत मालसमान ढुवानी र दिनभर पैदल हिड्नुपर्ने बाध्यता हट्यो । तर झण्डै २ दशक सम्म पनी ट्राफिक व्यवस्थापन हुन सकेको छैन्। जिल्लामा ट्राफिक व्यवस्थापन जन्जागोल छ । जिल्लाभर जथाभावी पार्किङले बजार क्षेत्रको सुन्दरता मात्रै हराएको छैन्। दुर्घटनाको जोखिम पनि बढाएको छ ।

    Advertisement

    रुकुम पश्चिममा ६ वटा पालिका छन्। यि सबै पालिकामा पार्किङ अस्तब्यस्त बनेको छ । कतै जग्गा अभाव र कतै जग्गा भए पनि उचित व्यवस्थापन नहुँदा जिल्लाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यहाँ आउने पर्यटकलाई समेत प्रत्यक्ष असर पुगिरहेको छ, भने स्थानीय पनि सास्ती खेप्न बाध्य छन्। चौरजहारी नगरपालिका देखि साँखसम्मको ५९ किलोमिटर दुरीको मध्यपहाडी लोकमार्ग सडक खण्डमा चौरजहारी बाजर, सिम्ली, सितल पोखरी र साँग दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा लोकमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ। त्यस्तै त्रीवेणी गाउँपालिकाको झुल्नेटा देखि मुसिकोट सम्म सिम्रुत, सोलावङ, सितलपोखरी, खल्ङ्गा र सल्ले सडकखण्डमा रहेका बजार क्षेत्रपनी त्यतिकै अस्तब्यस्त बन्दै गएका छन्। कतै करोडौँमा बसपार्क निर्माण भएर पनि सञ्चालनमा आउन सकेका छैनन्। भने कतै बसपार्क नै छैन्।

    सदरमुकाम मुसिकोट बाट करिब ७० किलोमिटर मा पर्छ आठबिसकोट नगरपालिका यो पर्यटकीय हिसावले सुन्दर र सम्भावना बोकेको ठाउँ भएपनी पार्किङ व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको छ । सिमबजार र राडीबजारको ट्राफिक व्यवस्थापन अझ गन्जागोल छ। आठबिसकोटको नर्सरी स्थित बसपार्क उद्घाटन गरेर पार्किङस्थल बनाइएको छ। तर यातायात व्यवसायीले अटेर गरेर बजार क्षेत्रमै जथाभावी पार्किङ गरिरहेका छन्। ठाटीखोलामा करोडौँ लागतमा अत्याधुनिक सुविधा सहितको बसपार्क बनेको छ । तर यातायात व्यवसायीले मनोमानी गर्दै नगरपालिकाको मुखैमा पार्किङ गर्दै आएका छन्। बाँफिकोट गाउँपालिकाको पनि अवस्था त्यही छ । प्रमुख बजार छिनखेत बजारको अवस्था अस्तब्यस्त नै छ ।

    सडक हो कि पार्किङ क्षेत्र छुट्याउँनै मुस्किल पर्छ । सडक मिचेर पार्किङ गर्दा ठाउँ साँघुरो हुनुका साथै बजार क्षेत्रमा किनमेलका लागि आएका मानिसलाई समेत दुर्घटनाको जोखिम छ । चौरजहारी नगरपालिकामा भने लामो समयपछी बसपार्क सञ्चालनमा आएको छ । करिब ७ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्क निर्माणका लागि २ करोड बढी लागत लागेको बताईएको छ । बसपार्क भित्र महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, यात्रुका लागि व्यवस्थित प्रतिक्षालय तथा टिकट काउन्टरका लागि भवन निर्माणको काम भइरहेको छ । नयाँ सहर आयोजना कार्यालय चौरजहारी कार्यालयले जनाएको छ ।

    जिल्ला सदरमुकाम मा समेत पार्किङको व्यवस्था नहुँदा बागबजार, खलङ्गाबजार , सल्ले र मठ स्थित पार्किङ अस्तब्यस्त बन्ने गरेको छ । गाउँबाट सदरमुकाम सम्म आउने जिप मालवाहक गाडी तथा ठुल बसहरु समेत सडक छेउमै पार्किङ गरिन्छ । जिल्लाबाट चल्ने साना तथा ठुलासवारी साधनहरु लाई व्यवस्थित तरिकाले पार्किङ गर्न नसक्दा ग्रामीण क्षेत्रमा समेत ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ ।

    • रुकुम पश्चिम
    शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.