• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

प्रभु पौडेलको “I Love You Always” सार्वजनिक ।


  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
  • सुजन बिश्वकर्मा

    डिजिटल प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गीत संगीतहरु धमाधम सार्वजनिक हुने गति दिनप्रतिदिन बढिरहेको छ ।

    Advertisement

    केहि समय अघिसम्म निकै साँगुरो स्थानमा रहन बाध्य नेपाली सांगीतिक बजारले अहिले विश्वव्यापी रुपमा आफ्नो सतह बढाउदै गइरहेको छ । विभिन्न विधाका अत्याधिक गीतहरु निरन्तर सार्वजनिक हुँदै गर्दा । सांगीतिक बजारको एउटा बलियो  पाटो बनेको प्लेटफर्म युट्यूबमा ” I Love You Always ” बोलको गीत सार्वजनिक भएको छ ।

    अङ्ग्रेजी भाषामा रहेको उक्त गीत भने नेपालीले तयार पारेका हुन । यस गीतमा शब्द , संगीत देखि अभिनयसम्म सबै पक्ष नेपाली द्वारा निर्माण गरिएको छ । पछिल्लो समय विश्वभरका मानिसहरुको पहुँचमा रहेको युट्यूब र प्रायःजसो सबै राष्ट्रहरुमा प्रचलित अङ्ग्रेजी भाषालाई मध्यनजर गरेर आफ्नो सृजनालाई विश्व सामु पस्कने एउटा सपना पूरा गर्दै विगत लामो समय देखि संयुक्त राज्य अमेरीकामा बसोबास गर्दै आएका प्रभु पौडेलले उक्त गीत बजारमा ल्याएका हुन् ।

    अहिले केहि समय देखि निकै प्रचलनमा आएको कृत्रिम बुद्धिमत्ता ( आर्टिफेसियल इन्टलिजेन्स  AI ) को सहायतामा अत्यन्तै फरक अनि बुद्धिमानी तरिकाले , शब्द , संगीत तथा आवाज समेत प्रभु पौडेल आफैले तयार पारेका छन ।

    दर्जनौ गीतमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गर्दै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित बनेकी मोडल साया भण्डारी र बिमल अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियोलाई मौसम हिमालिले निर्देशन गरेका छन भने उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ । भिडियो निर्माणमा जीवन भण्डारीले सहायक निर्देशको भुमिका निर्वाह गरेका छन ।

    प्रभु पौडेलकै प्रस्तुतिमा बजारमा आएको ” I Love You Always” गीत स्विट मेलोडी म्युजिक नामको युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    https://youtu.be/rAyAcy77gSo?si=f2bQove-GXT-di76

    मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमलाल पौडेल “अभि”को रातो रिबन सार्वजनिक ।
    कर्णदासको स्वरमा मनोज भावुकको अभिनय “देउता भने ” बोलको गीत सार्वजनिक ।
    रुकुमको चौतारा मेला : कर्णाली प्रदेशकै सर्वाधिकार पुरस्कार राशी भएको भलिवल सञ्चाल हुँदै
    गोतामकोटको बगेनाहमा पाँचपूणी मेला लाग्ने, भलिवलको प्रथम पुरुस्कार १ लाख ५३ हजार रुपैयाँ
    आठबिसकोटका १४ वटै वडामा तीजको रौनक: भव्य सांगितिक कार्यक्रम गरिदैँ
    सीता बरालको “भाइरल बनाइदेउ” सार्वजनिक ।

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.