• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ६. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • ७. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ८. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ९. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • १०. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • पोखरा : वासना कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको नेपाली कथानक चलचित्र “हितको माया”को श्रीकृष्ण सिनेमा हल पोखरा तेर्सापट्टी मा विशेष प्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ ।

    Advertisement

    विशेष प्रदर्शन सँगै मुख्य भुमिकामा डेव्यु गरेका नायक अरिद थापाको मोफसलमा निकै चर्चा भइरहेको छ । विशेष प्रदर्शनमा उपस्थित दर्शकहरुको सकारात्मक प्रतिक्रियाको साथसाथै चलचित्र क्षेत्र बाटै उनलाई शुभकामना सुझाव र आगामी चलचित्रमा सहकार्य गर्ने प्रस्तावहरु समेत आउन थालेका छन ।

    चलचित्र क्षेत्रको लागि उनको यो पहिलो पाइला भए पनि उनले गरेको अभिनय निकै नै सरल र परिपक्व भएको चलचित्र हेर्नेहरुको भनाई छ । हेर्दा झट्ट चक्लेटी शान्त स्वभावका उनले आफ्नो काम प्रतिको इमानदारीता अभिनय मार्फत दर्शाएका छन भने दर्शकहरुले मुख्य नायकको रुपमा अरिद थापालाई निकै रुचाएको प्रतिक्रिया दिएका थिए ।

    गत चैत्र १५ देखि छायांकन सुरु भएको चलचित्र हितको माया सम्पुर्ण प्राविधिक कामहरु सकिए लगत्तै विशेष प्रदर्शन गरिएको थियो भने विशेष प्रदर्शनको लक्ष्य चाहिँ चलचित्र प्रती आफ्नो मिहेनतमा दर्शक तथा अन्य उपस्थित कलाकारहरुको प्रतिक्रिया लाई आत्मसाथ गर्नु थियो । तर देशको विषम परिस्थितिका कारण विशेष प्रदर्शन अगाडि चलचित्र निर्माण टिमले प्रदर्शनको अघिल्लो दिन नै बाढीपीडितहरुलाई सहयोग गर्ने घोषणा गरेबमोजिम अहिले “प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष”मा रकम हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ ।

    चलचित्र अब छिट्टै देशका विभिन्न हलमा एकसाथ प्रदर्शन गर्ने तयारी अगाडि सारिएको छ । चलचित्रका निर्माता ,लेखक ,निर्देशक तथा सम्पादक मनोज बिक भावुक हुन भने चलचित्रलाई सुवास सुबेदीले छायांकन गरेका हुन उनलाई सन्तोष पौडेलले साथ दिएका छन साथै सहायक निर्देशनमा गम्भीर रानामगर ,सुचेन्द्र परियार र रेशम नेपाली रहेका छन भने हरि पौड्याल र अमृत देवकोटाले प्रकाश पारेका छन श्रिङ्गारमा जय गुरुङले कलाकारहरुलाई श्रिङ्गारेका छन ।

    चलचित्रको मुख्य भुमिकामा अरिद थापा सँगै र प्रतिमा गुरुङ रहेका छन भने नबिना गुरुङ ,कृष्ण गुरुङ ,तिल गुरुङ चित्रे , श्याम पुन मगर , भिम कुमारी गुरुङ , इश्वर गुरुङ ,रविना गुरुङ लगायत अन्य कलाकारहरुले साथ दिएका छन । चलचित्रमा ३ वटा गीत र ३ वटा फाइट पनि समावेश गरिएको छ जसमा गीत तर्फ मिलन गुरुङ , प्रिया गुरुङ र उषा गुरुङले आवाज दिएका छन भने मनोज बिक भावुक र सौगात आशकले शब्द सृजना गरेका छन साथै राजेश विष्टले एरेन्ज गरेका थिए । सबै गीतमा युवराज गुरुङको नृत्य निर्देशन रहेको छ । चलचित्रमा सचिन तामाङले द्वन्द निर्देशन गरेका छन ।

    चलचित्र “हितको माया” निर्माणका लागि पार्श्व संगीत तथा ध्वनी मिश्रण बिनोद रसाइलीले गरेका छन भने सहायक पार्श्व संगीतमा बवी दियाली रहेकी छन साथै चलचित्रमा सगुन तामाङले रङ भरेका छन । यसैगरी यो चलचित्र निर्माणको सम्पुर्ण व्यवस्थापन भरत अधिकारी र सुजन वि.क.ले सम्हालेका थिए ।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत
    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    • ६.
      रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

    भर्खरै

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • ३.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ४.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ५.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ६.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ७.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ८.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.