डोल्पा । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्रीसतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मी रहेको छ ।पर्यटकका लागि सबैभन्दा सुन्दर गणतव्यका रुपमा चिनिन्छ । तस्वीर : कुवेर बस्नेत

Advertisement