रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित सुन्दरपानीमा जीप दुर्घटना भएको छ । राडी बाट कोट घर्ती गाउँ तर्फ गइरहेको जीप आज दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा परी चालक सहित यात्रुहरू घाइते भएको जानकारी प्राप्त भएको छ । घटनाको बारे थप विवरण आउँन बाँकी छ ।