• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

दरबन्दी जुम्लामा, कामकाज सिंहदरबारमा

लोकप्रिय समाचार

  • १. मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २. कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

  • ३. काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

  • ४. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • ५. गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

  • ६. सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

  • ७. पोखराको फेवाताल मिचेर बनाइएका संरचना माथि चल्यो डोजर

  • ८. नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने

  • ९. त्रिभुवन विमानस्थल बाट १८ जना पक्राउ

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

म इरानको तेल कब्जा गर्न चाहन्छु -ट्रम्प

  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल कब्जा गर्न चाहेको बताएका छन्।

    Advertisement

    फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले यसका लागि इरानको अधिकांश तेल निर्यात हुने टापु खार्ग पनि नियन्त्रणमा लिन सकिने बताएका छन्।

    फाइनान्सियल टाइम्समा आइतबार ट्रम्पले भनेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा मेरो मनपर्ने काम इरानको तेल लिनु हो। तर अमेरिकाका केही मानिस भन्छन्- तपाईं किन यस्तो गर्दै हुनुहुन्छ? तिनीहरू मूर्ख हुन्।’

    यस क्रममा उनले खार्ग टापु कब्जा गर्नुपर्ने अवस्था पनि आउन सक्ने संकेत गरे।

    उनले भनेका छन्, ‘हामीले खार्ग टापु कब्जा गर्नुपर्ने पनि हुन सक्छ अथवा यसो गरिरहन नपर्ने पनि हुन सक्छ। हामीसँग धेरै विकल्प छन्। यसको अर्थ हामी केही समय त्यहाँ बस्नुपर्ने पनि हुन सक्छ।’

    इरानसँग कुनै विशेष सुरक्षा व्यवस्था नभएको दाबी गर्दै ट्रम्पले खार्ग द्वीप सजिलै कब्जा गर्न सकिने जिकिर पनि गरे।

    मध्यपूर्वमा थप ३ हजार ५०० अमेरिकी सेना पुगेका बेला ट्रम्पले इरानको तेल कब्जा गर्ने कुरा गरेका हुन्।

    त्यसो त ट्रम्पले पाकिस्तानमार्फत अमेरिका र इरानबिच जारी अप्रत्यक्ष वार्तामा प्रगति भइरहेको पनि बताएका छन्।

    तर उनले युद्धविराम सम्झौता कहिले हुन्छ भन्ने विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे।

    उनले यत्ति भने, ‘चाँडै सम्झौता हुन सक्छ।’

    एक महिनादेखि जारी इरान युद्धका कारण तेलको मूल्य बढेको छ। एक महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढी बढेको छ।

    आज सोमबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलर पुगेको छ।

    फेब्रुअरी २८ मा इजरायल-अमेरिकाले इरानमा आक्रमण गर्नुअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ७२ अमेरिकी डलर आसपास थियो।

    • ट्रम्प
    सोमबार, चैत १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
    विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
    हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
    कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    लोकप्रिय

    • १.
      मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

    • २.
      कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

    • ३.
      काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

    • ४.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ५.
      गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

    • ६.
      सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    भर्खरै

    • १.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • २.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • ३.
      हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

    • ४.
      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    • ५.
      त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

    • ६.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ७.
      खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

    • ८.
      विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.