• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

कठोर उपमेयर धन कुमारी शाही

"“सक्षम उपमेयर नडराउने नबिराउने” "

  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कार्यालय बिहानैदेखि चलायमान छ। कर्मचारीहरू समयमै उपस्थित छन्। सेवाग्राहीहरू आआफ्नै काममा व्यस्त छन्। र फाइलहरू धुलो लागेर थन्किएका छैनन्। यस परिवर्तनको केन्द्रमा छन्। नगरकी कठोर उपमेयर धन कुमारी शाही। उन लाई धेरैले “कडा”, “नडराउने” र “सम्झौता नगर्ने” उपमेयरका रूपमा चिन्छन्। तर उनको कठोरता व्यक्तिगत स्वभाव होइन, व्यवस्था र उत्तरदायित्वप्रतिको प्रतिबद्धता हो। नियमभन्दा माथि कोही छैन। भन्ने भावले उनले न्यायोचित तरिकाले काम गरिरहेको सेवाग्राहीहरुको भनाई छ।

    Advertisement

    नगरपालिकामा उपमेयरको भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउँदै उपमेयरले पछिल्लो समय जनअपेक्षा अनुसार काम गर्दै आएकी छन्। दबाब, प्रभाव र चुनौतीका बाबजुद पनि नडराउने र नबिराउने अडानसहित उनले सुशासन, पारदर्शिता र जनसेवामा आफूलाई केन्द्रित गरेकी छन्। खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र विकासका सवालमा स्पष्ट निर्णय लिँदै उपमेयरले जनताको पक्षमा दृढ रूपमा आवाज उठाउँदै आएकी छन्। अनियमितता र अन्यायका विरुद्ध सम्झौता नगर्ने उनको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।

    धेरै जसो नगरवासीहरू उपमेयरलाई सक्षम, साहसी र जिम्मेवार नेतृत्वका रूपमा हेर्न थालेका छन्। ‘डर होइन, निर्णय’ भन्ने व्यवहारिक उदाहरण प्रस्तुत गर्दै उपमेयरले स्थानीय सरकारभित्र उत्तरदायित्व र जवाफदेहिता मजबुत बनाउने प्रयास गरिरहेका छन्। २०७९ को स्थानीय तहको चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्र बाट लोकप्रीय मत सहित बिजयी बनेकी शाही उपमेयर पद सम्हालेपछि पहिलो निर्णय नै स्पष्ट पारेर अघि बढेकी थिईन।

    नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सामाजिक विकास, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा विशेष ध्यान दिएका छन्। विशेष गरी उपमेयरको संयोजकत्वमा सञ्चालित सामाजिक न्यायसम्बन्धी कार्यक्रम, लक्षित वर्ग केन्द्रित राहत तथा सचेतना अभियानले स्थानीय नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ। नगरपालिकामा अवैध मदिराको व्यापार गरिरहेका र बिना दर्ता संचालनमा रहेका व्यवसायी माथिको कारबाहीले
    कर नतिर्ने माथि जरिवाना लाग्दा आलोचना पनि कम भएन। तर उनी अडिक भएर आफ्नो काम प्रति दृढ रहिन्।

    कठोर उपमेयरको अर्को परिचय हो। सेवाग्राहीमैत्री प्रशासन। घुस, ढिलासुस्ती र झन्झट अन्त्य गर्न पालिकामा संचालित योजनाहरुको अनुगमनलाई नियमित बनाईन। जसले कर्मचारी र जनप्रतिनिधिको सम्बन्धलाई थप मजबुत बनाईदियो। आलोचनाका विच पनि उच्च साहस र कठोर निर्णयले प्रशंसा मात्र होइन, सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म फरक पार्टी बाट पनि समर्थन भैरह्यो।

    उनी भन्छिन्। “म आलोचनाभन्दा परिणाममा विश्वास गर्छु।” मेरो लागि लोकप्रियता होइन, सही काम प्राथमिकता हो। महिला नेतृत्वको फरक पहिचान बनाउनु मेरो पहिलो दायित्त्व हो। उपमेयरले महिला नेतृत्वलाई ‘नरम’ मात्र होइन, दृढ र निर्णायक पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्। तत्कालिन माओवादी फुटेपछि अधिकांश जनप्रतिनिधि पार्टीकै कार्यक्रममा हिड्दा उनी कार्यकाल अवधिभर जनताको काम गर्ने प्रतिबद्दता व्यक्त गर्छिन। जथाभावी जनतालाई आशा देखाउने हरु बाट सचेत रहन भन्दै उनी जनतालाई सचेत बनाईरहेकी हुन्छिन।

    नगरपालिकाभित्रका योजना तथा बजेट कार्यान्वयनमा पारदर्शिता कायम गर्न उपमेयरले नियमित अनुगमन, सार्वजनिक सुनुवाइ र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। यसले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी बताउँछन्।

    स्थानीय राजनीतिक वृत्तमा उपमेयरलाई स्पष्टवादी, निर्णयक्षम र परिणाममुखी नेताका रूपमा मूल्यांकन गर्न थालिएको छ। ‘डर होइन, जिम्मेवारी’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै उपमेयरले स्थानीय सरकारलाई जनमुखी र जवाफदेही बनाउने दिशामा निरन्तर प्रयास गरिरहेका छन्।

    नगरवासीहरू उपमेयरबाट आगामी दिनमा अझै प्रभावकारी भूमिका र ठोस नतिजाको अपेक्षा गरिरहेका छन्। नडराउने र नबिराउने अडानसहितको सक्षम नेतृत्व स्थानीय शासनका लागि कति आवश्यक छ भन्ने कुरा उपमेयरको कार्यशैलीले स्पष्ट रूपमा देखाएको छ।

    • धन कुमारी शाही आठबिसकोट
    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.