• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • २. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ३. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

वैदेशिक रोजगारमा रहेका युवाहरुले गरे झारमारे जीप दुर्घटनामा मृतक र घाइते परिवारलाई १३ लाख सहयोग

  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -७ लिस्नेमा जिप दुर्घटना बाट ज्यान गुमाएका र घाइते परिवारलाई राहत हस्तान्तरण गरिएको छ । दुर्घटनामा परी ज्यान गुमाएका र घाइते परिवारलाई वैदेशिक रोजगारमा रहेका युवाहरूको सक्रीयतामा मृतक र घाइतेका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

    Advertisement

    आठबिसकोट नगरपालिका-२ पहाडाका प्रकाश विकले सुरु गरेको राहत संकलन अभियानले मृतक र घाइते परिवारलाई आज वडा नम्वर २ का अध्यक्ष देव बहादुर यरीको उपस्थितिमा राहत स्वरुप १३ लाख ६१ हजार ९ सय ६२ रुपैयाँ वितरण गरिएको हो ।

    गत कार्तिक ७ गते रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदी तर्ग जादै गर्दा जिप दुर्घटना हुँदा वडा नम्बर १, २ र ३ का ८ जनाको मृत्यु भएको थियो ।

    वैदेशिक रोजगारको सिलशिलामा बिभिन्न देशहौमा बस्दै आएका स्वतन्त्र युवाहरुको सहयोगमा उक्त रकम संकलन गरिएको अभियान्ता प्रकाश विकले बताए। उनका अनुसार दुर्घटना बाट प्रभावित ३ वटै वडाका १८ घर परिवार लाई राहत वितरण गरिएको हो । पीडित परिवारलाई थोरै भएपनी राहत होस् । भनेर सहयोग गर्नु ईच्छुक युवाहरु लाई आह्वान गरेको थिए। सबैले साथ दिनुभयो। सबैमा धन्यवाद । विकले भने । अभियानमा सक्रीय बिमला पुन मगर दक्षिण कोरिया, रुकुम पश्चिम समुह अमेरीकामा रहेका दिपेन्द्र बुढा, कवि बुढाथोकी, लक्ष्मन पुन मगर र हरि थापा लगाएतका अन्य युवाहरुले आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हुन् ।

    राहत वितरणको विवरण

    • आठबिसकोट
    • रुकुम घटना
    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही
    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह
    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • २.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ३.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ३.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • ४.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ५.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ७.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ८.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.