• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

१५ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी फोहोर जम्मा गर्ने डम्पिङ्ग साईट हो – सन्देश केसी


  •   बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य गोर्ख बहादुर केसी सन्देशले १५ वटा दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीलाई जनताले नरुचाएको बताएका छन्। माओवादी फुटेपछि पछिल्ला दुई विपरीत राजनीतिक दृश्यले मुलुकको जनभावनाको वास्तविक दिशा के हो भन्ने विषय चर्चा भैरहेको बेला केसीले नेताहरुले भाषण गर्ने स्थानमा खाली कुर्सी बाहेक मानिसको उपस्थिति नदेखिएको टिप्पणी गरेका छन्।

    Advertisement

    उनी सामाजिक संजालमा लेख्छन,,एकातिर १५ दल मिलेको पार्टीले चौरमा कुर्सी राखेर सभा गर्छ र मु्ख्य नेताले खाली कुर्सीलाई भाषण सुनाऊछन् ।अर्को तिर एऊटा मेयरले सभा गर्छ र हजारौ मानिसहरु धैर्यता पूर्वक भाषण सुन्छन् । देशले के खोजेको छ भन्ने यो भन्दा स्पष्ट सन्देश अरु के हुन सक्छ ??? पार्टीलाई कुडाकर्कट जम्मा गर्ने डम्पिड साईट बनाएर जनता कार्यकर्ता अलमल्याऊनुको अव कुनै तुक छ ?

    केसीले नेपाली कम्युनिष्ट पार्टी कुडाकर्कट जम्मा गर्ने डम्पिङ्ग साईट भएको बताएका छन्। पार्टी लाई फोहोर जम्मा गर्ने डम्पिङ्ग साईट बनाएर कार्यकर्ता अलमल्याऊनुको कुनै अर्थ नभएको केसीले बताएका छन्। माओवादी फुटे सँगै अहिले रुकुम पश्चिममा नेताकार्यकर्ताहरु दुई भागमा विभाजन भएर एकले अर्कालाई आलोचना गर्दै आएका छन्

    • नेपाली कम्युनिष्ट पार्टी
    • प्रगतिशील लोकतान्त्रिक पार्टी
    बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.