श्रीलंकामा तूफानपछि आएको बाढीपहिरोमा कम्तिमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता छन्।
Advertisement
राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् भने विदेशमा रहेका नागरिकहरुलाई स्वदेश रकम पठाउन आह्वान गरेका छन् ।
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ,। न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् ।