रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले एकीकरण गर्ने भएको छ ।
Advertisement
आज (बुधबार) बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।