अमेरिका बसोबास अर्थात डिभी कार्यक्रम यस वर्ष ढिला खुल्ने भएको छ। अमेरिकाको विदेश मन्त्रालयले डिभी २०२७ कार्यक्रमको दर्ता सुरु गर्ने मिति औपचारिक रूपमा ढिलाइ भएको घोषणा गरेको छ।
मन्त्रालयले भनेको छ। डिभी को लागी दर्ताको आवेदन सामान्यतः अक्टोबरको सुरुमा खुल्ने समयभन्दा पछाडि सरेको र दर्ता प्रक्रियामा केही नियम परिवर्तनहरूू लागु गरिनेछ ।
आजको मिति सम्म नखुलेको र डिभी खुल्ने मिति सकेसम्म चाँडो घोषणा गरिने सार्वजनिक रूपमा आश्वासन दिएको छ।