• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

सुस्वा द्वारा आयोजित कर्णालीका २८ वटा स्थानीय सरकारका पदाधिकारीहरुको कार्यशाला गोष्ठी सम्पन्न


  •   बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
  • सुर्खेत। कर्णाली प्रदेशका २८ वटै स्थानीयतहका उच्चस्तरीय पदाधिकारी नगर प्रमुख/नगर उपप्रमुख , अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत,फोकल पर्सन सम्मिलित कार्यशाला सम्पन्न भएको छ। सुर्खेतमा कार्तिक १६ देखि १८ गते सम्म तीन दिने कार्यशाला सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA), आयोजना सहयोग इकाई, सुर्खेतले आयोजना गरेको हो।

    Advertisement

    कार्यक्रमको उद्घाटन समारोहमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजय बुढा बोहोराको प्रमुख आतिथ्यता रहेको थियो भने, प्रदेश सचिव, इञ्जिनिएर मोहन शाक्यले स्थानीय तहमा वास एकाईको बिशेष महत्वलाई औल्याएका थिए।

    कार्यक्रममा खानेपानी तथा ढल ब्यबस्थापन बिभागका उप–महानिर्देशक इन्जिनियर नारायण आचार्यको पनि उपस्थित रहेको थियो। गोष्ठीमा उनले नीति कार्यान्वयनमा स्थानीय तहको भूमिकाबारे प्रकाश पार्नुका साथै सुस्वा आयोजनाले कर्णाली प्रदेशमा गरेको उपलब्धिमुलक प्रगति प्रति आभार व्यक्त व्यक्त गर्दै सुस्वा आयोजना सुरु गर्दा खानेपानी मन्त्रालयको तर्फबाट सहकार्य गर्दै महत्वपूर्ण भूमिका निभाएको प्रष्ट पारे।

    कार्यशालाको दोस्रो दिनको अन्त्यमा फिनल्याण्ड दूतावासका महामहिम राजदूत H.E. Petri Puhakka तथा उनका सहकर्मी सोहि दुताबासका हेड अफ कोपेरेसन Sara Alane को पनि उपस्थित रहेको थियो। उनले नेपाल–फिनल्याण्डबीचको तीस वर्षे खानेपानी सहयोगको महत्व औल्याएका थिए।, सुस्वा आयोजना प्रति स्थानीय तहहरूको स्वामित्व रहेको देख्न पाउदा धन्यवाद व्यक्त गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य परियोजनागत हिसाबले दीर्घकालीन खानेपानी सम्बन्धी सहयोग जारी रहने बताए।

    कार्यशालामा स्थानीय तहका प्रतिनिधिहरूले हाल सुस्वा आयोजना को कार्यन्वयन प्रक्रिया प्रशंसा योग्य भै रहेको र भविष्यमा स्थानीय तहहरुमा यसको निरन्तरता हुनुपर्ने र फिनल्याण्ड सरकारले हाल हासिल गरिरहेको उच्च प्रविधिहरुको कार्यान्वयन के कसरी भै रहेको छ। भन्ने जिज्ञासा पनि जानकारी लिन खोजिरहेका थिए।

    तीन दिनको कार्यशालाले स्थायी वास एकाई संरचना कायम राख्न ६ बुंदे मुख्य प्रतिबद्धता तय गरेको छ। दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चितताका लागि सुर्खेत–२०८२को ११ बुँदे प्रतिबद्धता घोषणा–२०८२ लाई अनुमोदन गरिएको छ।

    कार्यशालामा स्थानीय तहका उच्चस्तरीय अधिकारीहरूबीच समन्वय, साझा प्रतिबद्धता र दीगो वास सेवा व्यवस्थापनको लागि आवश्यक नीति र अभ्यासलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ ।

    • खानेपानी
    • सुर्खेत
    • सुस्वा
    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.