रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिका जोड्ने ठुलीभेरी नदी माथि बनेको पक्की पुल । यो पुल सञ्चालनमा आएपछी भेरी करिडोर हुँदै डोल्पा सम्मको यात्राका लागी सहज हुने छ ।
Advertisement
निर्माणको अन्तिम चरणमा रहेको यो पुल यसै वर्ष भित्र सञ्चालनमा आउने तयारी भैरहेको निर्माण कम्पनीले जनाएको छ ।
तस्विर: अर्जुन बिष्ट / उज्यालोपाटी