• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

डोल्पा कारागार बाट जेलब्रेक गरेर भागेका २ जना कैदी रुकुम पश्चिममा पक्राउ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ५. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ६. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • ७. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ८. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ९. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • १०. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

८ सय नाघ्यो भूकम्पमा परेर अफगानिस्तानमा मृत्यु हुनेको संख्या


  •   सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
  • अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ।

    Advertisement

    भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

    आइतबार राति ११:४७ बजे नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

    केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए।

    भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

    सन् २०२२ मा पनि ५.९ को भूकम्प जाँदा कम्तीमा एक हजार ३०० जनाले ज्यान गुमाएको संयुक्त राज्यसंघको तथ्यांक छ।

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल
    डोल्पा कारागार बाट जेलब्रेक गरेर भागेका २ जना कैदी रुकुम पश्चिममा पक्राउ
    विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु
    विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै
    पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ६.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    भर्खरै

    • १.
      बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

    • २.
      डोल्पा कारागार बाट जेलब्रेक गरेर भागेका २ जना कैदी रुकुम पश्चिममा पक्राउ

    • ३.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    • ४.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

    • ५.
      विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै

    • ६.
      पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

    • ७.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ८.
      रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.