• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

घान्द्रुकमा पर्यटकीय चहलपहल

नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द

संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

सुधनको विचौलिया सँग साँठगाँठ : बालेनले मन्त्री हटाएर सुसासनको सन्देश देलान त?

घट्यो सुनको मूल्य

गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

  • २. आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

  • ३. मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ४. गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

  • ५. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

  • ७. सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

  • ८. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ९. घट्यो सुनको मूल्य

  • १०. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

आठबिसकोट सहकारी : गरिब बिपन्न परिवारको लाखौं रुपैयाँ वाइन उधोगलाई

"कर्णाली वेभरेज र अध्यक्ष दल बहादुर शाहलाई ७ दिन भित्र पैसा फिर्ता गर्न न्यायिक समितिको पत्राचार  "

  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ मा सञ्चालित आठबिसकोट बचत तथा ऋण सहकारी बाट कर्जा लिएर लामो समय देखि फिर्ता नगरेपछि आठबिसकोट न्यायिक समितिले ७ दिन भित्र साँवा व्याज र जरिवाना सहित फिर्ता गर्न पत्राचार गरेको छ ।

    Advertisement

    विपन्न परिवारका लागि उपलब्ध गराएको पैसा समेत सहकारीले व्यक्ति तथा उधोगलाई ऋण दिएपछी अहिले कर्जा असुल गर्न नसक्दा सहकारी बन्द अवस्थामा छ । पाइलट पढ्न नगरपालिकाको कार्यबिधि मार्फत १ करोड र आठबिसकोट १२ मा रहेको कर्णाली वेभरेज (दल बहादुर शाह )अध्यक्ष लाई ३३ लाख रुपैयाँ दिएको प्रतिवेदनमा उल्लेख छ । विपन्न परिवारको पैसा समेत व्यक्ति र उधोगलाई दिएपछी उक्त रकम २६ लाख ३२ हजार रुपैयाँ दल बहादुर शाहले अझैसम्म नगरेको बताईन्छ ।

    उधोगका लागि विपन्न नागरिकको पैसा लिएर लामो समय सम्म नतिरेपछी अहिले कर्णाली वेभरेज तथा दल बहादुर शाह अध्यक्ष लाई सात दिन भित्र पैसा फिर्ता गर्न न्यायिक समितिले पत्राचार गरेको छ ।उनी सहित ३६ जनाले सहकारीबाट कर्जा लिएर हाल सम्म फिर्ता गरेका छैनन ।

    गरिव विपन्न परिवारका लागि लिएको शेयर लगानीको नाममा ३३ लाख ६५ हजार रुपियाँ व्यक्ति र उधोगलाई दिएपछि दुरुपयोग भएको पाइएको थियो । विपन्न नागरिकका लागि पालिकाबाट ल्याईएको उक्त रकम आठबिसकोट १२ मा कर्णाली वेभरेज लाई दिएको पाइएको हो । उक्त रकम विपन्न परिवारका एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी नगरपालिकाले दिएको थियो ।

    • आठबिसकोट
    • सहकारी
    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ
    आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो
    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने
    घान्द्रुकमा पर्यटकीय चहलपहल
    नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द
    संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

    • २.
      आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

    • ३.
      मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

    • ४.
      गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

    • ५.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • ६.
      देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

    भर्खरै

    • १.
      क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

    • २.
      आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

    • ३.
      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

    • ४.
      घान्द्रुकमा पर्यटकीय चहलपहल

    • ५.
      नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द

    • ६.
      संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

    • ७.
      सुधनको विचौलिया सँग साँठगाँठ : बालेनले मन्त्री हटाएर सुसासनको सन्देश देलान त?

    • ८.
      घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.