• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

जीवन को रहस्य – सपना न्यौपाने


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • जिन्दगीका २७ वर्ष पार गरिसक्दा पनि जिन्दगीलाई अझैं पढ्दै बुझ्दैछु । अनी पानी जस्तै निरन्तर बगिरहेछु । तथापि जिन्दगीको छेउटुप्पो फेला पार्न सक्या छैन । जिन्दगीको गोरेटोमा उभिएर चारैतिर हेरेँ भने आउनेहरू आइरहेका जानेहरू गइरहेका दृश्य आँखामा लिएर उभिने एउटा म मात्र भएझैं लाग्यो जिन्दगीमा । चटारो अनि हतारले भरिएको मेरो जिन्दगी । देख्थें मानिसहरु हतारमै दौडिरहेका थिए । जान होस् या आउन । यस्तो लाग्छ मलाई, म एउटा सालिक राख्न बनाइएको रित्तो पिलर हुँ, जहाँ सालिक राखिने कुनै टुङ्गो छैन ।

    Advertisement

    हो म त्यहि रित्तो अविचल उभिएको छु ।बीच चौराहामा । मान्छेले हिँड्न बनाइएका धेरै पहिलादेखि हिँड्न थालेका अहिले रङ्ग उडेर उदास लाग्दो देखिएको मेरो जिन्दगी जस्तै ती विदेशी सडकहरू मा यात्रा कहाँसम्म हो ? थाहा छैन मेरो जीवन यात्रा जस्तै अविचलित अविराम र पटकपटक फेरिएका गन्तब्यहरु जहाँ पुग्न मेरा पाईलाहरु निरन्तर अघि बढी रहेका छन् । मेरा पाइलाभन्दा अघिअघि निरन्तर आफ्नो अग्रता लिईरहेका यी विदेशी सडकका किनारमा बेलगाम बेढङ्गले उभिएको म। न म पीपल, न कल्पवृक्ष जो कहिल्यै मर्दैनन् । तर म पटक पटक मर्दै गएँ ।

    कति पटक पतझडको रुख भएँ उराठ लाग्दो दिक्दार लाग्दो कति पटक आफूलाई सम्हाल्दै गएँ । सायद अव म आफूलाई सम्हाल्न सक्छु भन्ने उत्साह उर्जा र ढाडस मिलेको छ आफ्नै मन मुटु र खुशीबाट । अचेल जबजब एकान्तमा हुन्छु, मलाई लाग्छ के जिन्दगी सपना अनि बिम्बै बिम्ब मात्रै हो त ? के जिन्दगीलाई चिन्न मलाई अझै युगौंयुग लाग्ने नै भो त ? के मैले जिन्दगीमा चिन्न बाँकी अरू थुप्रै कुराहरु छन् ? के यो सत्य होइन र ? सायद नदीनालाहरू, डाँडाकाँडा र पहाडहरू, पाखा पखेरा र प्रकृतिका लोभ लाग्दा अनेकौं दृश्यहरु नबुझी बुझिँदैन जिन्दगी पनि ।

    मैले सधैं आफूलाई एक्लै हिँडाउन खोजेको त होइन तथापि अचेल मेरो यात्रामा साथ दिने दायाँबायाँ त मेरो मन मुटु र खुशी मेरो छाँया बनेर साथ छन् तब त केहि गर्ने जाँगर छ हौसला छ । दुनियाँले यो भिडसँग म दौडिन सक्दिनँ भनेकै हुन् । अरूको गति र चालसँग चल्न सक्दिनँ भनेकै हुन् मेरो विदेशी मरुभूमि मा हिँड्दा हिँड्दै जब म थाकेर पछि छोडिन खोज्थें तब मेरो मनमुटु र मेरो उत्साहले मलाई मेरो हातमा समात्दै घिच्याउँदै अघि बढ्न हौस्याउँथ्यो र लखेट्थ्यो जिन्दगीको यात्रामा कहिले भीडको बीचमा परियो त कहिले ठेलमठेल कोलाहलयुक्त भीडमा निस्सासियो ।

    जन्मभूमि को याद सुस्ताउँदा परिवार को यादले नसताएको पनि होइन । कहिले गोधुली साँझ शितलताले त कहिले भोक र तिर्खाले दौडायो । उभिन नदिइकन पछाडिबाट घचेटिरहने विगतको पञ्जातिर मुन्टो फर्काएर हेर्न कहिल्यै पाइन मैले । र अहिले लाग्दैछ पछाडि फर्केर हेर्न पनि नपरोस् ।

    जान मन छ अघि बढ्दै जाओस् मेरो पाइलाहरु केवल परिवार को साथ र सहारामा । बस उहि मेरो मन मुटु र जीवनको खुशीको लागी मेरो परिवार नै हो ।

    अविरल यात्रामा बगिरहेको जिन्दगी साच्चिकै अविराम छ । यो रहस्य बुझ्न नसकेर हो या जिन्दगी बुझ्न नसकेर हो रनभुल्ल नै भएर कटिरहेका जिन्दगीका पलहरु कुनै न कुनै दिन गणतव्य भेटाउने आशमा अल्झिएका छन्। थाहा छैन्। गणतव्य कठिन हुने की सहज हुने तर यात्रा भने निरन्तर बढीरहेको छ ।

    • जिवनको रहस्य
    • सपना न्यौपाने
    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.