• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

  • ४. आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

  • ५. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ६. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ७. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ८. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ९. स्वास्थ्य, रोजगारी र पूर्वाधारमार्फत आत्मनिर्भर रुकुम निर्माण गर्ने नेकपाको प्रतिवद्धता

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान सुरु


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान फागुन १६ देखि सुरु भएको छ । चन्द्र क्यालेन्डरको यो नवौं महिना हो जब मुस्लिमहरूले रोजा (उपवास) मनाउँछन् – सूर्योदयदेखि सूर्यास्तसम्म खाना, पानीबाट परहेज गर्दै। बालबालिका र बिरामी बाहेक सबै मुस्लिमहरूको लागि रोजा अनिवार्य छ।

    Advertisement

    पवित्र महिनालाई तीन भागमा विभाजन गरिएको छ । जसमा राम्रो समयको पहिलो दस दिन बरक्कत भनेर चिनिन्छ, त्यसपछि रहमत – दश दिन प्रेम र हेरचाह – र अन्तिम दस दिनलाई मगफिरात भनिन्छ, अल्लाहबाट क्षमा । युएईमा यस वर्ष पनि रमदान मनाईएको छ । मुस्लिम धर्ममा यसलाई महत्वपुर्ण पर्वका रुपमा लिइन्छ ।

    रोजा पालन गर्नेहरूले आफ्नो शरीरलाई शुद्ध राख्छन् र दिनको पाँच पटक नियमित रूपमा पवित्र कुरानको पठन गर्छन्। यस पर्वले कम भाग्यमानीहरूका लागि आत्म-अनुशासन, त्याग र समानुभूति प्रवर्द्धन गर्ने विश्वास गरिन्छ, यसैले उदारता र अनिवार्य परोपकारका कार्यहरूलाई प्रोत्साहित गर्दछ।

    रमजान महिनाको अन्त्यमा ईद-उल-फित्र मनाइन्छ। मुस्लिमहरुको एक महिने व्रत र धर्मदान इस्लामिक क्यालेण्डर को नवौ महिना रमजान शुरू भएलगत्तै संसार भरी छरिएर रहेका मुसलमानहरु धनिको महल र गरिबको छाप्रो दुबै ठाउमा खुशियालीको माहोल शुरू हुन्छ। ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औँ महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ । रमदान, हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिँ इस्लाम धर्मावलम्बीको पात्रो हो।

    एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३ः४३ बजेबाट बेलुका ६ः३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

    रमदान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीब र दीनदुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमदान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

    सपना न्यौपाने
    युएई

    • रमदान
    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा
    आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
    हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि
    इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते
    खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की
    मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

    • ४.
      आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

    • ५.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ६.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    भर्खरै

    • १.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • २.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    • ३.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    • ४.
      इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

    • ५.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ६.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ७.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ८.
      इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.