• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • ३. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ४. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ५. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ६. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ७. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ८. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ९. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • १०. इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

रुकुमको मेलगैरी हत्याकाण्ड : जहाँ ६ जनाको एउटै चिहान भएको थियो


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । २०५२ साल फागुन १५ गते रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ पिपलको मेलगैरीमा तत्कालिन शाहि सेनाले स्थानिय ६ जनाको गोलि हानि हत्या गरेको थियो । माओवादीले सुरु गरेको जनयुद्धकै समयमा शाही सेनाको समुहले एकै ठाउँका ६ जनालाई हत्या गरेको दिन अर्थात मेलगैरी घटनाको २९ वर्ष पुरा भएको छ ।

    Advertisement

    शाही सेनाको समुह हतियार सहित गाउँमा प्रवेश गरेका उनीहरुले सोही गाउँका सर्वसाधारण तथा भाईबन्धु लाई तत्कालिन माओवादीको कार्यकर्ता भएको आरोप लगाएर गोली हानी हत्या गरेका थिए ।स्थानिय कलबहादुर खत्री, दलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, मनबहादुर खत्री र खड्कबहादुर खत्री अर्थात सबै खत्री परिवारको शाहि सेनाले गोलि हानेर हत्या गरेको स्थानिय बताउँछन्। एउटै घरमा सँगै सुतेका १४ जना थिए । त्यस मध्ये केही भागेको र केहि प्रहरीको फन्दामा परेर उनीहरुले ज्यान गुमाएका थिए।

    सरकार र तत्कालीन माओवादी विच भएको द्वन्द्व का कारण त्यस क्षेत्रका २७ जना शहिद भएका छन भने कयौँे घाईते अंगभङग भएका छन् । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि जिल्लामा ठूलो घटना भएको थियो । राज्य तहबाटै माओवादीका नाममा हत्याकाण्डमा मारिएका ६ जनाकै परिवारले केही राहत रकम पाए पनि न्याय भने अझै सम्म सम्म पाउन सकेका छैनन्।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै
    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ३.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ४.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ५.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ६.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    भर्खरै

    • १.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • २.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ३.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ४.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ५.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ६.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ७.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ८.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.