• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

आज बढ्यो सुनको मूल्य

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ५. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ६. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ७. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • १०. तपाईँको पालिका र प्रदेशमा कति पर्‍यो बजेट ?

सयपत्री र मखमली पर्वमा कृतिम मालाको बिगबिगी


  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
  • रुकुमपश्चिम । नेपालीहरूको दोस्रो महान पर्वको रूपमा मनाइने तिहार पर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरू किनमेलसँगै पर्वलाई लक्षित गरी फूल, माला, टीका विभिन्न परिकारले सजिएका पसलहरूले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय यता तिहार पर्वलाई पनि आधुनिकताले प्रभाव पारेको छ । सहरसँगै ग्रामीण क्षेत्रमा पनि आधुनिकताले तिहारको रौनकता हराउन थालेको छ ।

    Advertisement

    तिहारमा प्रयोग गरिने स्वदेशी उत्पादनका मालसामान प्रयोग गर्नुको साटो कृतिम र आयातित प्रयोग गर्नाले तिहारको महत्वलाई थप खल्लो बनाइरहेको छ । तिहारमा विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ्य जीवनको प्रतीकका रूपमा लिइन्छ । सयपत्री र मखमलि फूल अहिले गाउँघरमा पाउनै छोड्यो । बजारमा रेडिमेड फूलमालाको माग बढिरहेको छ ।

    गाउँमा सयपत्री र मखमली फूल लोप हुँदै गएकोमा रुकुम पश्चिमका कर्ण घर्ती चिन्ता व्यक्त गर्दै भन्छन्, ‘सयपत्री र मखमली फूल देख्दा तिहार आएको थाहा भइहाल्छ । अहिले त फूलमा त्यति महत्व नदिँदा गाउँघरमा पनि रेडिमेड मालाको प्रयोग बढ्दै गएको छ ।’ अहिले रुकुम पश्चिमका बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रंगीचंगी प्लास्टिकका कृतिम मालाको छ्याप्छ्याप्ती देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लास्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिएको छ ।

    सयपत्री र मखमली मालाको प्रयोग घट्नाले एकातिर किसान मर्कमा परिरहेका छन् । भने अर्कोतिर दाजुभाइ दिदीबहिनीको प्रगाढ सम्बन्धलाई पनि धमिलो बनाउँदै गएको छ । मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । तर, आजभोलि यो फूल हराउँदै गएको छ । रुकुम पश्चिमका पहाडी क्षेत्रमा रहेका बजारमा पनि कृतिम फूलका मालाहरू प्रसस्तै मात्रामा प्रयोग हुने गरेका छन् । रुकुममा बजार क्षेत्रहरू कृत्रिम फूलमालाले रंगीन बनेका छन् । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइन्छ । तर मखमली र सयपत्री फूलको स्थान कृत्रिम मालाले लिन थालेको छ ।

    प्लास्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आकर्षक देखिने भएकाले पनि कृत्रिम फूलको प्रयोग बढ्दै गएको बताइन्छ । तिहारमा स्थानीय तहको ध्यानः प्राकृतिकलाई प्रोत्साहन नगर्दा कृत्रिम फूलले बजार ओगटेको छ ।

    • तिहार
    • सयपत्री र मखमली
    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा
    आज बढ्यो सुनको मूल्य
    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ५.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ६.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    भर्खरै

    • १.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • ४.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ५.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ६.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.