काठमाडौं । मनसुन बाहिरिने क्रममा देशभर आएको बाढीपहिरोबाट सयौँ नागरिकले ज्यान गुमाएका छन्। नेपालीको महान चाड बिजयादशमी नजिकैदैं गर्दा यसपटक भने बाढीको बितण्डा मच्चिएको छ ।
Advertisement
हाल सम्म बाढी पहिरो बाट देशभर १४८ जनाको मृत्यु भैसकेको छ । भने ५५ जना अझै बेपत्ता रहेका छन्।
तस्वीरमा हेर्नुहोस बाढी पहिरोको बितण्डा ।
