• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको विषयमा प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले आईसीयू जटिल अवस्थाका बिरामीको उपचारका लागि छुट्याइएको अत्यन्तै संवेदनशील ठाउँ भएकाले त्यहाँ क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुग्नु गम्भीर विषय भएको बताइन्।

    Advertisement

    भोटेकोशी बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका फोरम्यान सन्तोष साह र सुपरभाइजर कवीर महर्जनलाई गत भदौ १९ गते उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको थियो। उनीहरू अस्पतालको आईसीयूमा उपचाररत रहेकै अवस्थामा युट्युबर सुरजसिंह ठकुरीले अन्तर्वार्ता लिएको भिडियो दुई दिनअघि युट्युबमा सार्वजनिक भएको थियो। उक्त अन्तर्वार्ता जंगी अड्डा भद्रकालीको अनुमतिमा लिइएको बताइएको छ।

    यही विषयलाई लिएर सांसद बास्कोटाले आईसीयूभित्र अन्तर्वार्ता लिनु कति जायज हो भन्ने प्रश्न उठाइन्। ‘देशमा बाढी आएको अवस्थामा आममानिसको स्वास्थ्य स्थिति के छ भन्ने कुरामा हामीले चासो राख्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘कुनै पनि अस्पतालको आईसीयू जटिल अवस्थाका बिरामीका लागि उपचार गर्न छुट्याइएको संवेदनशील थलो हो।’

    उनले आईसीयूमा बिरामीका आफन्तलाई समेत निश्चित समय र प्रोटोकलअनुसार मात्रै प्रवेश दिइने उल्लेख गरिन्। चिकित्सकको अनुमतिबिना आईसीयूमा बिरामीका आफन्तसमेत सहजै प्रवेश गर्न नसक्ने अवस्थामा अन्तर्वार्ताका लागि क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुगेको विषय गम्भीर रहेको उनको भनाइ थियो। ‘आईसीयूमा बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ। आफन्तलाई निश्चित प्रोटोकल छुट्याएर मात्रै चिकित्सकको अनुमतिमा भेट्न दिइन्छ,’ बास्कोटाले भनिन्। उनले सैनिक अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिइएको घटनाले मानवीय संवेदनशीलताको प्रश्न उठाएको बताइन्।

    ‘तर सेनाको अस्पतालमा आईसीयूभित्रको अन्तर्वार्ताले हाम्रो मानवीय संवेदनशीलतालाई छताछुल्ल बनाइदिएको छ,’ उनले भनिन्। बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कति उचित हो भन्ने प्रश्न गर्दै त्यस क्रममा अन्य बिरामीसमेत प्रभावित भएको हुनसक्ने बताइन्।

    ‘आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कति जायज हो ? आईसीयूमा अन्तर्वार्ता लिँदा अरू बिरामी मान्छे त्यहाँ थिए कि थिएनन् ? त्यसले उनीहरूको स्वास्थ्यमा कति जोखिम पार्‍यो ?’ उनले प्रश्न गरिन्। उनले अन्तर्वार्ताका क्रममा आईसीयूमा क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकारसमेत पुगेको विषयलाई विशेष रूपमा उठाइन्। उनका अनुसार कुनै पनि सामग्री तयार गर्ने, अन्तर्वार्ता लिने वा भ्युज बढाउने उद्देश्यभन्दा बिरामीको स्वास्थ्य र जीवन महत्वपूर्ण हुनुपर्छ। ‘हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट, अन्तर्वार्ता र भ्युज हुँदैन,’ बास्कोटाले भनिन्।

    • रास्वपा
    • समिक्षा बास्कोटा
    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.