• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

कविता : एक बिन्ती

गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य

जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना

गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ३. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ४. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

  • ५. चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

  • ६. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ७. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ८. आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

  • ९. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • १०. आज फेरी बढ्यो सुनको मूल्य

जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • अछाममा बोलेरो दुर्घना हुँदा दुईजनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत पञ्चदेवल बिनायक नगरपालिका–४ मा भएको सडक दुर्घनामा परेर दुईजनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका हुन्।

    Advertisement

    कर्णाली नदी किनारमा रहेको बेलखेत नजिकै बागमती प्रदेश ०१–०२७ च २२७७ नम्बरको बोलेरो शुक्रबार साँझ सडक घुम्तीबाट दुईसय मिटर तल खस्दा त्यसमा सवार सबै पाँचजना घाइते भएका थिए ।

    उनीहरु मध्य मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४९ का नविन तुलाधर र बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो ।

    राकममा प्राथमिक उपचारपछि थप उपचारकालागि सुर्खेत लगिएका उनीहरुको राती प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

    उनका अनुसार गाडी चालक बाँकेको नेपालगंजका राम राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहका सन्त कुमार साहको अवस्था पनि चिन्ताजनक छ । अर्का घाइते स्यांजाका अर्जुन कुमार पौडेलको अवस्था भने सामान्य छ । उनीहरु तीनैजनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको डीएसपी खनालले बताए ।

    उनका अनुसार दार्चुलाबाट जुम्ला जाँदै गर्दा जनकपुर स्थित सत्लोक आश्रमको गाडी दुर्घटनामा परेको हो । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार चालक निदाएका कारण दुर्घना भएको हुनसक्ने देखिएको छ ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कविता : एक बिन्ती
    गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना
    गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह
    साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ३.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ४.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    • ५.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ६.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    भर्खरै

    • १.
      जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

    • २.
      कविता : एक बिन्ती

    • ३.
      गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना

    • ६.
      गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

    • ७.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ८.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.