• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ४. लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

  • ७. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • १०. नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ । “आठबिसकोट समृद्धिको आधार कला संस्कृति, कृषि, पर्यटन, उद्योग व्यापार हाम्रो मूल आधार” भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    Advertisement

    उद्योग वाणिज्य संघ आठबिसकोट रुकुम (पश्चिम) को आयोजनामा हुने महोत्सव जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव आठबिसकोट नगरपालिका–९ स्थित रंगशालामा आयोजना गरिने बताइएको छ ।

    महोत्सव मार्फत रुकुम पश्चिमका लोपोन्मुख कला, संस्कृति, भेषभूषा तथा बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापार व्यवसाय प्रवर्द्धन, पर्यटन विकास तथा सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्य पनि रहेको जनाइएको छ ।

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रममा राजेश हमाल, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी , सम्झना भण्डारी, शान्तिश्री परियार लगायतका दर्जनौ कलाकार सहभागी हुने प्रचार सामग्रीमा उल्लेख गरिएको छ ।

    त्यस्तै उद्घाटन समारोहमा मयुर नाच, सिंगार नाच तथा पञ्चेबाजा नाच प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिभर कृषि, व्यापार, पर्यटन तथा स्थानीय कला संस्कृतिसँग सम्बन्धित विभिन्न स्टल समेत राखिनेछन् ।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते
    प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
    देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ४.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    भर्खरै

    • १.
      आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ४.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ५.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ६.
      देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    • ७.
      बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    • ८.
      ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.