• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

"रास्वपाले कर्णालीमा जित्न चाहन्छ भने अबको सरकारमा प्रथामिकता दिनुपर्छ  "

  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • केही कर्णाली चुनाव बारे
    भर्खरै सम्पन्न प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो आधीबेहरीले धेरै पुराना पार्टीहरूलाई तहसनहस पारे पनि कर्णालीका अग्ला पहाडहरूले त्यो आधीहुरी लाई धेरै हदसम्म छेकिदिँदा कर्णाली बारे विभिन्न टीका–टिप्पणीहरू भएको देखियो । कतिपयले त कर्णालीका जनताले परिवर्तन नै नचाहेको भन्ने टिप्पणी समेत गरे। तर यसको पछाडिको वास्तविकता बुझ्ने प्रयास भने धेरैले गरेनन्।

    Advertisement

    वास्तवमा कर्णाली अरू प्रदेश भन्दा फरक छ। यहाँका जनताको दुःख, संघर्ष र जीवनका कठोर यथार्थहरू सामान्य लोभ–लालचले बदल्न सक्दैनन्। कर्णालीले सधैं परिवर्तन चाहेको छ। र यसपटकको चुनावले पनि स्पष्ट रूपमा परिवर्तनको सन्देश दिएको छ । यहाँका १२ वटा चुनाव क्षेत्र मध्ये जुम्ला बाहेक सबै क्षेत्रमा जनताले प्रतिनिधि र पार्टी परिवर्तन गरेका छन्। नेकपाका शक्ती बस्नेत र प्रलोपाका जनार्दन शर्मा जस्ता हेभीवेट नेताहरू पनि पराजित भएका छन् ।

    कांग्रेसका पूर्ण बहादुर खड्का र हृदयाराम थानीले सुर्खेत बाट उम्मेदवारी दिने आँट नै गरेनन्। समग्रमा हेर्दा करिब ९२ प्रतिशत भन्दा बढी सांसद वा पार्टी परिवर्तन भएको अवस्था देखिन्छ। जहाँ सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रश्न छ, यदि रास्वपाले कर्णालीमा जित्ने वातावरण बनाउन चाहन्छ, भने अब गठन हुने सरकारले कर्णालीलाई विशेष प्राथमिकताका साथ विकासमा केन्द्रित गर्नुपर्छ। आगामी दुई वर्ष भित्र कर्णालीका जनतालाई उत्साहित बनाउने काम गर्न सकियो, भने आगामी स्थानीय तथा प्रदेश चुनावमा रास्वपाका वडासदस्य देखि पालिका प्रमुख र प्रदेश सांसदसम्म उल्लेख्यरूपमा जित्ने सम्भावना देखिन्छ। तर कर्णाली लाई बेवास्ता गर्दै फेरि विभेद गरियो भने“कर्णालीमा रास्वपा छैन” । भन्ने बुझिन्छ। त्यसैले कर्णाली बारे गरिने टिप्पणी, व्यवहार र प्राथमिकता अहिलेबाटै सबैले सुधार्नु उचित हुन्छ।

    कर्णाली प्रदेशका प्रतिनिधि सभा सदस्यहरूको विश्लेषण

    संक्षिप्त विश्लेषण:
    कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्र मध्ये ११ क्षेत्रमा कुनै न कुनै प्रकारको परिवर्तन देखिएको छ। भने केवल १ क्षेत्रमा मात्र यथावत् अवस्थारहेको छ। यसले कर्णालीका मतदाताले परिवर्तन चाहेको स्पष्ट संकेत दिन्छ। समग्र रूपमा करिब ९२% क्षेत्रमा परिवर्तन भएको देखिन्छ, जसले कर्णालीमा राजनीतिक परिवर्तन प्रति जनताको स्पष्ट रुचि र अपेक्षा रहेको पुष्टि गर्छ।

    चंख बिष्ट
    रुकुम पश्चिम।

    • कर्णाली
    • निर्वाचन
    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.