• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

कस्तो रहला आजको मौसम?

सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ३. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ४. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ५. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ६. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ७. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • ८. जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  • ९. कविता : एक बिन्ती

  • १०. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

खानेपानी सेवा सुचारुताको लागि ग्रामिण सेवा सहायता सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न

  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जाजरकोटको नलगाड नगरपालिकामा खानेपानी सेवा सुचारुताको लागि ग्रामिण सेवा सहायता सुदृढीकरण (ssc) सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको संयुक्त आयोजना र सुस्वा आयोजना (पिएसयु) सुर्खेतको सहजीकरणमा वास इकाईमा कार्यरत कर्मचारीहरुका लागी तालिम दिईएको हो ।
    ‎
    ‎ निर्माण भएका खानेपानी अयोजना लाई दीर्घकालीन रुपमा सुचारु गर्न र निर्माण सम्पन्न पछी अलपत्र पर्ने अवस्था लाई निराकरण गर्न उपभोक्ता र उपभोक्ता समितिलाई क्षमता बिकास गरी खानेपानी आयोजनालाई पालिकामा रहेको सेवा सहायता केन्द्रमा आवद्ध गराएर दीर्घकालीन समधानको लागि ३ दिने तालिम प्रदान गरिएको हो । वास इकाईका कर्मचारीलाई दिएको तालिम पश्चात उनीहरुले उपभोक्ता समितिलाई भिभिन्न ८ वटा मोडलमा ११ दिने तालिम प्रदान गर्नेछन। जसले खानेपानी आयोजना लाई दिर्घकालिन रुपमा संचालन गर्न टेवा पुग्ने विश्वास लिईएको छ।
    ‎
    ‎
    ‎
    ‎तालिमको उद्घाटन तथा समापन समारोहमा बोल्दै नलगाड नगरपालिकाका नगर प्रमुख डमर बहादुर रावतले खानेपानी आयोजनाको दिर्घकालिन समस्या समाधानका लागि निर्माण भैसकेका आयोजनाको अवस्था के छ ? ओ आयोजनाहरु सुचारु छन कि छैनन भन्नेकुरा तालिमबाट कर्मचारी तथा उपभोक्ता र समितिले बुझ्नुपर्ने बताए । प्रमुख रावतले नयाँ खानेपानी आयोजना निर्माण गरेर मात्र नहुने र तिनलाई दिगो रुपमा टिकाउन सेवा सहायता मार्फत पालिकाकै लगानीमा भएपनी संञ्चालनमा ल्याउनुपर्ने बताए।
    ‎
    ‎, रावतले भने, हामिले पालिकामा सेवा सहायता केन्द्र स्थापना गरेर काम सुरु गरिसेकका छौं । अब पालिकामा भएका साना मर्मत आयोजनाहरु सबै सेवा सहायता केन्द्र मार्फत हुने छन र खानेपानी उपभोक्ता समितिको क्षमता बिकास गरेर पालिकामा आवद्ध हुनेछन।
    ‎
    ‎ उक्त तालिमको सहजीकरण सेवा सहायता बिज्ञ इन्द्र राज बडु ,वास सल्लाहकार प्रमोद लाल श्रेष्ठ , वास अफिसर बिरेन्द्र बटालाले गरेका थिए । नलगाडका नगर प्रमुख रावत प्रमुख अतिथि र प्रमुख प्रसासकिय अधिकृत ठगेंद्र गिरी अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
    ‎

    Advertisement

    • खानेपानी
    • सुस्वा
    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
    प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो
    मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’
    कस्तो रहला आजको मौसम?
    सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ३.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ४.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ५.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    भर्खरै

    • १.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    • २.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

    • ३.
      प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

    • ४.
      मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ७.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ८.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.