• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. आज सुनको मूल्य घट्यो

  • ६. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ७. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

माओवादी फुट पछि रुकुमका को नेता कता ? जनार्दनको शक्ति कायमै ?


  •   बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्र दुई भागमा विभाजन भएको छ। हिजो कार्तिक १८ गते माओवादी केन्द्रको महाधिवेशन आयोजक समतिको बैठक चलिरहँदा माओवादीका नेता जनार्दन शर्माले छुट्टै बिशेष पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक अवधारणा सहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरेका छन।

    Advertisement

    पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका पनि शर्मा र प्रचण्ड बीच लामो समय देखि द्वन्द चल्दै आएको थियो। जनार्दन शर्माले पार्टी फुटाउन लागेको भन्दै पार्टी भित्र पटक पटक विवाद हुने गरेको थियो।

    नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा स्वार्थ पुरा गर्ने र घृणा फैलाउने काम भइरहेको आरोप लगाएका छन्। भने प्रचण्डले जनार्दनलाई एकतामै फर्किन आग्रह गरेका छन्।

    केन्द्रमा पार्टी फुटेर दुई भाग हुँदा यता माओवादीको उदगम् स्थल जनार्दन शर्माको गृह जिल्लामा बिशेष चासोका रुपमा हेरिएको छ। अब चर्चा गरौँ रुकुम पश्चिममा माओवादी फुट पछिको अवस्था बारे माओवादी शान्ती प्रक्रिया पछि निरन्तर चुनाव जितेका शर्मालाई धेरैले साथ छोडेका छन्। कार्यकर्ताहरु शर्माकै पक्षमा देखिएपनि अधिकाश नेताहरु भने प्रचण्ड तिर लागेका छन्।

    पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी सहित उनका श्रीमान बसन्त शर्मा ,जिल्ला संयोजक गोविन्द रोका सचिन,कर्णाली प्रदेशका पुर्व मन्त्री गोपाल शर्मा, महेन्द्र केसी ,रातो कामी लगायतका नेताहरु प्रचण्ड तिर लाग्दा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य राज कुमार शर्मा र अर्का केन्द्रीय सदस्य सन्देश केसी जनार्दनको पक्षमा खुलेका छन्। युवा पुस्तामा भने ६०/४० को अवस्था देखिन्छ। चौरजहारीका नगर प्रमुख पुष्प वादी,खुम बहादुर खड्का,वाइसिएलका नेता सैलेश शर्मा,एलबी कटुवाल सहितका समुह शर्माकै पक्षमा उभिएका छन्।

    त्यस्तै सानीभेरीमा धनबिर ओली सहितका नेताहरुले प्रचण्डलाई समर्थन गरेका छन्। भने पालिका अध्यक्ष सहित केही वडा अध्यक्षहरु र अन्य स्थानीय नेताहरु मौन अवस्थामा छन्। आठबिसकोटका पार्टी अध्यक्ष मनिराज बटाला सहितका केही कार्यकर्ता जनार्दनको पक्षमा छन्। भने पुर्व नगर पार्टी अध्यक्ष मन बहादुर चदारा, नगर सचिव दलजित विक प्रदेश कमिटी सदस्य जनक बटाला सहितका केही नेता कार्यकर्ता प्रचण्डको पक्षमा खुलेका छन्। नगर प्रमुख सहितका केही वडा अध्यक्षहरु मौन रहेका छन्। त्यस्तै त्रीवेनीमा जनार्दनको बहुमत नै देखिन्छ।

    जिल्लामा समग्र रुपमा हेर्ने हो भने केही नेता बाहेक अन्य स्थानीय नेता कार्यकर्ताको जनार्दन शर्मालाई नै साथ छ। स्थानीय नेताहरुका अनुसार जनार्दनको बिरुद्ध लागेका स्वार्थ समूह बाहेक अरुले जनार्दनको साथ् नछोडेको दाबी गर्छन।

    पार्टी फुटेपछि जनार्दनाकै नजिकका र विश्वासका पात्रका रुपमा रहेका अधिकांश नेताहरुले जनार्दन शर्माको साथ छोडेका छन्। आफ्नै भाइ ओपेन्द्र शर्मा पनि जनार्दनका विपक्षमा छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न तय भएको छ ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, जन समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

    एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन्।

    • जनार्दन शर्मा
    • प्रचण्ड
    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला
    डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम
    दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी
    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      आज सुनको मूल्य घट्यो

    • ६.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • २.
      रुकुम पश्चिममा बम फेला

    • ३.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ६.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.