• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ५. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ६. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ७. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • १०. डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन

हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार


  •   मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
  • नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    Advertisement

    अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ ।

    सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ । रासस

    • मनाङ्ग मुस्ताङ्ग
    • हिमपात
    मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते
    एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित
    भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ
    रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा
    करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा
    काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

    • ५.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    • ६.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    भर्खरै

    • १.
      रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

    • २.
      एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

    • ३.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ४.
      रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

    • ५.
      करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

    • ६.
      काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    • ७.
      डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    • ८.
      एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.