• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

कमलाको नयाँ घरमा सर्ने योजना अधुरै रह्यो

"दुई सन्तानलाई छोडेर दुर्घटनामा अस्ताईन ओली  "

  •   शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
  • शुक्रवार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ र २ का २५ जना जिल्लाको त्रिवेणी गाउँपालिका सिमरुत स्थित मण्डली (चर्च) मा पुगे। दिनभर चर्चमा प्राथना गरेर उनीहरु चर्चबाट घर फर्किँदा बोलेरो जीप दुर्घटनामा परे। उनीहरुले जीप रिजर्भ गरेका थिए। रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भयो। १० जना घाइते भएका छन्।

    Advertisement

    सोही दुर्घटनामा परेर ३० वर्षकी कमला ओलीको पनि ज्यान गयो। आठबिसकोट नगरपालिका -३ पाटागाऊँकी ओली वडा नम्वर २ स्थित स्यालामा बस्दै आएकी थिइन्। उनको माईतीघर पनि स्याला नै हो। मनको शान्तीका लागी चर्चमा प्राथाना गर्न गेका उनी सहित ८ जना बीच बाटोमै अस्ताए। शुक्रवार बेलुका साढे ५ बजेतिर भएको भयानक दुर्घटनाले गाउँ नै शोकमा डुबेको छ। वडा नम्वर १ की स्थानीय कमला यरीका अनुसार उनका एक छोरी र एक छोरा छन्।

    कमलाले स्यालामा रहेको सरस्वती आधारभूत विधालयमा अध्यापन गर्दै आएकी थिइन्। उनका श्रीमान् कमल देवकोटाले पनि सोही बिधालयमा पढाउँछन्। दुबैजनाको मेहनत बाट स्यालामा नयाँ घर निर्माण गरेका थिए। स्थानीय यरी भन्छिन्।,, आफुले दुख गरेर बनाएको घरमा बस्दै नबसी ज्यान गयो। घर निर्माण गरेरपनी गृह प्रवेश गरिएको थिएन। घर निर्माणको समयमा भएको दुख सुनाउन्दै उनी रात सत्दैनथिन। ओलीकी साथि कमला यरी उनलाई सम्झिदै भन्छिन,, आफैले मेहनत गरेर जेनतेन घर निर्माण गरे अब केहि सुख मिलेको भन्दै खुसी साट्थिन।

    उनका दुवै जना श्रीमान श्रीमती शिक्षक भएका कारण त्यही तलब बाट घर निर्माण गरे तर उनी नयाँ घरमा बस्न नपाएरै अस्ताइन। घरमा अन्दाजी ८ वर्षका छोरा र १४ वर्षिया छोरी आमाको बाटो हेरेर पर्खिरहेका छन्। तर कमला अब सदाको लागी बिदा भैसकेकी छन्। घरमा उनका श्रीमान र छोरीछोरी अचेत अवस्थामा छन् । भने स्याला गाउँ शोकमा डुबेको छ।

    उकालो र भिरालो सडकमा जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जस मध्ये एकजनाको अवस्था गम्भीर छ। बोलेरो जीपमा क्षमता भन्दा धेरै यात्रु भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएपनि प्रहरीले भने घटनाको कारण बारे अनुसन्धान भैरहेको जनाएको छ।

    • दुर्घटना
    • रुकुम पश्चिम
    शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.