रुकुम पश्चिममा जीप दुर्घना भएको छ। सदरमुकाम मुसिकोट बाट आठबिसकोट ३ स्यालाखदी तर्फा आउँदै गरेको रा १ ज ४२२ नम्वरको जीप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाना स्थित झारमारेमा दुर्घटना भएको हो ।
Advertisement
जिपमा २० जना यात्रु रहेको र घटना स्थलमा अहिले प्रहरी गैरहेकोले थप बिवरण आउन बाँकी छ। थप विवरण आउँन बाँकी छ।