नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमका उपाध्यक्ष दीपक राज खड्काको मृत्यु भएको छ । खड्काको उपचारको क्रममा काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा बुधवार बेलुकी मृत्यु भएको हो ।
Advertisement
४७ वर्षीय खड्का लाई मुटुको समस्या भएपछि केहि समय अघि उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।