• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

आज यी स्थानमा हुने छ भारी वर्षा

आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

आठविसकोटमा विपत व्यवस्थापन निति तथा व्यवहारिक अभ्यास सम्वन्धि दुई दिने कार्यशाल गोष्ठी सम्पन्न

लामो समय पछी फेरि ह्वात्तै घट्यो सुनको मुल्य

हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

अध्यादेश स्वीकृत नगर्न जेनजी मुभमेन्टले रास्ट्रपतिलाई पठायो पत्र

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ४. ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

  • ५. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ६. लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

  • ७. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

  • ८. अरुको खुसीमा डाहा र इर्स्या किन ?

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । मुलुकको संघीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

    Advertisement

    कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्य स्थलमा गएका हुन् ।
    कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

    यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

    “मुग्लिङ–नारायणघाट सडक खण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्य स्थलसम्म पठाउन समस्या भएको छ”, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे ।

    पछिल्ला दिनमा काठमाडौँ गोंगबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ । रासस

    • काठमाडौँ
    • दशैं
    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?
    आज यी स्थानमा हुने छ भारी वर्षा
    आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न
    रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु
    आठविसकोटमा विपत व्यवस्थापन निति तथा व्यवहारिक अभ्यास सम्वन्धि दुई दिने कार्यशाल गोष्ठी सम्पन्न
    लामो समय पछी फेरि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ४.
      ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

    • ५.
      आज देखी नयाँ शैक्षिक सत्र सुरु

    • ६.
      लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

    भर्खरै

    • १.
      सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

    • २.
      आज यी स्थानमा हुने छ भारी वर्षा

    • ३.
      आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

    • ४.
      रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

    • ५.
      आठविसकोटमा विपत व्यवस्थापन निति तथा व्यवहारिक अभ्यास सम्वन्धि दुई दिने कार्यशाल गोष्ठी सम्पन्न

    • ६.
      लामो समय पछी फेरि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

    • ८.
      आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.