• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

इतिहासले नविर्सने दिन: बालुवाटार छाडेर भागे प्रधानमन्त्री सयौँ सरकारी संरचना जलेर नष्ट


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • नेपालमा पछिल्लो समय चलेको युवा आन्दोलनले गम्भीर मोड लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदत्याग गरेका छन्। आन्दोलन चर्किएपछि उनले बालुवाटार छाडेर बाहिरिन बाध्य भएका हुन्। सरकारी स्रोतहरूका अनुसार उनी सुरक्षित स्थानतर्फ सरेका छन्, । तर ठेगाना खुलाइएको छैन।

    Advertisement

    पछिल्लो केही दिन यता सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको विरोध व्यापक जनआन्दोलनमा रूपान्तरित भएको थियो। विशेषगरी युवाहरूको सक्रिय सहभागितासँगै आन्दोलनले गति लिँदै जाँदा, राजधानी काठमाडौंसहित देशभरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । दर्जनौँ मन्त्री सहित प्रधानमन्त्री ओलीले राजीनामा दिएर भाग्न बाध्य भएका छन्। युवाहरुले शिर्ष नेताहरुलाई लखेटी लखेटी कुटिरहेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

    प्रदर्शन हिंस्रक
    शान्तीपुर्ण भैरहेको प्रदर्शन हिंसामा परिणत भएको छ ।
    प्रदर्शनको क्रममा संसद भवन, सर्वोच्च अदालत , सिंहदरबार र बालुवाटार परिसरमा तोडफोड तथा आगजनी भएका छन्। प्रहरी र प्रदर्शनकारीबीचको झडपमा कम्तीमा २२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। दर्जनौँ सरकारी गाडी, भवन र सार्वजनिक सम्पत्ति नष्ट भएका छन्। राज्यको ज्याजती बिरुद्ध देशभर प्रदर्शन भएको थियो ।

    राजीनामा पछी भागे ओली
    प्रधानमन्त्री ओलीले मंगलबार साँझ आकस्मिकरूपमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए। तर त्यसको केही घण्टापछि उनी बालुवाटारबाट निस्किएको स्रोतले जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ओलीले विदेश प्रस्थान गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन्, तर आधिकारिक पुष्टि भइसकेको छैन। स्रोतका अनुसार उनी पत्नी सहित बुढानिलकन्ठ मा रहेको शिवपुरी स्थित नेपाली सेनाको गनमा सुरक्षित रहेका छन्।

    सेना परिचालन
    सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल सेना परिचालन गरेको छ। प्रमुख शहरहरूमा कर्फ्यु जारी गरिएको छ । भने सामाजिक सञ्जालमाथिको प्रतिबन्ध केही हदसम्म हटाइएको छ। पछिल्लो समय स्थिति ‘आंशिक रूपमा नियन्त्रणमा’ रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको राजीनापछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

    • जेन जि
    • प्रधानमन्त्री भागे
    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.