• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. आज सुनको मूल्य घट्यो

  • ६. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ७. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ८. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • ९. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

  • १०. ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न

मर्मत सम्भार भएन भने नयाँ खानेपानी आयोजना निर्माण गरेर मात्र पानीको आपूर्ति पुरा हुँदैन

"खानेपानी मर्मत सम्भार नै सुरक्षित पानी र सुरक्षित भविष्य हो "

  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • खानेपानी मानव जीवनको अत्यावश्यक आवश्यकता हो। स्वच्छ र सुरक्षित पानी बिना स्वस्थ जीवन सम्भव हुँदैन। आजको युगमा धेरै ठाउँमा खानेपानीका सुविधा पाइपलाइन, धारा, ट्यांकी वा अन्य प्रणालीमार्फत उपलब्ध हुन्छन्। यी संरचनाको दीर्घायु र प्रभावकारिता सुनिश्चित गर्न नियमित मर्मत सम्भार आवश्यक हुन्छ ।

    Advertisement

    खानेपानी नयाँ निर्माण गरेर मात्र पानीको आपूर्ति पुरा गर्न सकिदैन । तब मात्रै आपुर्ती हुन्छ । जब मर्मत सम्भारले पानीको आपूर्ति र दिगोपना निर्धारण गर्छ | नेपालको ग्रामीण भेकमा खानेपानी प्रणालीको समस्या धेरै छ । पानी प्रकृतिले निसुल्क दियता पनि पानीलाई घर आगन सम्म प्रकृतिले पुर्याउने अवस्था हुँदैन । यसको लागि हामीले लगानी गर्नु नै पर्छ । पानी बिनाको जिन्दगीको परिकल्पना गर्न नि सकिन्न । खानेपानी प्रणाली पहिले घरबाट हिडेर मुहान ,खोला,इनार पोखरी आदिबाट धेरै दुख गरेर घन्टौ हिडेर पानीको आपूर्ति भएको जिबन्त उदाहरण अहिले पनि छन । तर पहिले र अहिले मा केहि फरक भएपनी सुरक्षित खानेपानी आपूर्ति भने हुन सकेको छैन ।

    खानेपानीको मर्मत सम्भारले पाइपहरूमा हुने चुहावट, ट्यांकीमा जम्मा हुने फोहोर, धारा बिग्रिने समस्या आदि समाधान गर्छ। यस्ता समस्याको बेवास्ता गर्दा पानीमा रोगजन्य जीवाणु पर्न सक्छन्, जसले हैजा, झाडापखाला, टाइफाइड जस्ता रोग फैलिन सक्छ। साथै, चुहावटका कारण धेरै पानी खेर जान सक्छ, जसले स्रोतमा चाप बढाउँछ ।नेपालमा खानेपानी आयोजनाहरु बर्षेनी थुपै बन्ने गरेका छन ।जसका लागि सरकारको नीति नै एक घर एक धारा भन्ने छ ।यस अनुसार खानेपानी आयोजना संघ , प्रदेश र स्थानीय सरकारले खानेपानीको क्षेत्रमा धेरै लगानी गरेको पाइन्छ ।खानेपानी तथा ढल ब्यबस्थापन विभागको तथ्यांकअनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी ६ हजार ६ सय ९२ वटा आयोजना रहेको छ । तर यी आयोजनाहरु निर्माण त भए यसको सुचारुपनको अवस्था हेर्दा हाल जम्मा ६१% मात्र रहेको छ, ।

    आयोजना बने नागरिकको घरमा आगनमा धारा सहित खानेपानीका सबै संरचना बने तर खानेपानी सुरक्षा योजना मर्मत सम्भार हेरचाह भाबि योजना मर्मतको लागि कोष उपभोक्ताको सक्रियता र आफ्नोपना नहुँदाखेरी खानेपानी दिगो रुपमा संचालन नभएको र लथालिङ्ग अवस्थामा रहेका छन्।

    खानेपानी आयोजना निर्माण गर्नु पूर्व खानेपानीको बिस्तृत सम्भाव्यता अध्ययनको आवश्यकता हुन्छ । यसले खानेपानी आपूर्ति प्रणालीको अबस्था पानीको स्रोत अपभोक्ताको सक्रियता प्रकोप जोखिमको अबस्था , खानेपानी योजाना ग्राभिटि ,लिप्ट कुन हो सबै कुराको यकिन यो अध्यनले प्रस्ट पार्छ । साथै, मर्मत सम्भारको अभावले पानी आपूर्ति प्रणाली नै बिग्रन सक्छ, जसले दीर्घकालीन रूपमा ठूलो खर्चको आवश्यकता पर्न सक्छ। यसकारण, नियमित जाँच, सरसफाइ, र आवश्यक सुधारको काम गर्नु आर्थिक, स्वास्थ्य र वातावरणीय हिसाबले लाभदायक हुन्छ।

    ग्रामिण खानेपानी सेवा साहायता केन्द्र संचालन मार्ग दर्शन २०८० लागु भएर पनि कर्णाली प्रदेशका बिभिन्न पालिकामा ग्रामिण सेवा साहायता केन्द्र स्थापना भएर खानेपानी प्रणालीलाई सुचारु र दिगो कसरी बनाउन सकिन्छ भन्ने बारे बहस अगाडी बढिसकेको अवस्था छ , । खानेपानी निर्माण भएका र अब निर्माण हुने आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन तथा जीवित बनाउन र भविष्यमा भैपरी आउने समस्यालाई मध्येनजर गर्दै स्थानिय सरकारले मर्मत सम्भार कोषको ब्यबस्था गर्ने , ग्रामिण मर्मत सम्भार कार्यकर्ता परिचालन गर्ने, खानेपानी सुरक्षा योजाना बनाउने र कुनै खानेपानी क्षेति आउनासाथ तुरन्त मर्मत गर्ने, उपभोक्ता समितिलाई जिम्मेवार बनाउने उनीहरुलाई खानेपानीको बारेमा आधारभूत ज्ञान सिप प्रदान गर्ने, जस्ता कार्यहरु अहिलेको खानेपानी प्रणालीमा लागु गरिएको छ ।

    खानेपानी मर्मत सम्भार गर्नु भनेको केवल संरचना जोगाउनु मात्र होइन, हाम्रो स्वास्थ्य र भविष्य सुरक्षित गर्नु पनि हो। त्यसैले, यसमा सबैको ध्यान जानु आवश्यक छ । तर खानेपानी मापदण्ड अनुसार सुरक्षित खानेपानी आपूर्ति गर्नु पनि अहिलेको चुनौती रहेको छ । पानीमा बिभिन्न् प्रकारका रसायनिका जैविक तत्व मिसावट भएको पानी हामीले असुरक्षित रुपमा खाइरहेको अवस्था छ । यी कुरालाई निर्मुल पार्न र सुरक्षित खानेपानी आपूर्ति गर्न सरकारले अनिवार्य लागु गरेको इनलाइन-कोलोरिनेसा जडान गरेर पानीमा ( quantity, quality & Supply )मा सुरक्षित आपूर्ति गर्न सकिन्छ र खानेपानी योजनालाई जिबन्त राख्न पुर्बाधारको आयु बढाउन र दिगो रुपमा संचालमा राख्न समस्याको पहिचान गरि समयमै प्राबिधिक सहयोग गरेर मर्मत गर्नु, उपभोक्ता स्थानिय सरकार सबै जिम्मेवार हुन आवश्यक छ ।

    जीवित नरहेका र जिर्ण हुन लागेका खानेपानी आयोजनालाई सानो मर्मत गरेर खानेपानी प्रणालीलाई सुचारु बनाउन सकिन्छ, । यसको लागि स्थानीय सरकारको वास पलानमा समाबेस भएका खानेपानी आयोजनालाई बिस्तृत अध्ययन गरेर कारण सहित ,आर्थिक ,भौतिक,सामाजिक प्रतिबेदन तयार गरेर आगमी योजना मार्फत बजेट ब्यबस्थापन गरेर ती जिर्ण योजनालाई थोरै लगानीमा निर्माण गर्न सकिन्छ । आवश्यकताको आधारमा स्थानीय सरकारमा भएका योजनाहरुलाई वास पलानमा समाबेश गरेर प्राथमिकताको आधारमा आयोजना बनाउने र अन्य दातृ निकायबाट निर्माण मर्मत गर्नुपर्ने भएमा वास पलानमा भएका योजना गर्दा पारदर्शी, गुणस्तरीय र दिर्घकालिन बनाउन सकिन्छ ।

    • खानेपानी
    • सुरक्षित खानेपानी
    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला
    डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम
    दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी
    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      आज सुनको मूल्य घट्यो

    • ६.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • २.
      रुकुम पश्चिममा बम फेला

    • ३.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ६.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.