• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ७. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ८. आमा : ममताकी महासागर

  • ९. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • १०. सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

एनएमबि बैंक आठबिसकोट द्वारा दुई विद्यालय मा शैक्षिक सामग्री, पोशाक र फिल्टर वितरण

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • आठबिसकोट । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनएमबि बैंक आठबिसकोट शाखा रुकुम पश्चिमले दुई सामुदायिक विद्यालय मा शैक्षिक सामग्री , खेलकुद सामग्री, बिधार्थीलाई पोशाक र पानी शुद्धिकरणका लागि फिल्टर वितरण गरेको छ । गरिब विपन्न तथा जेहनदार बिधार्थी लाई उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

    Advertisement

    आठबिसकोट नगरपालिकाका वडा नम्वर-९ स्थित राडी बजारमा रहेका शहिद स्मृति दिपज्योती नमुना मावि र बालकल्याण माविमा बालशिक्षा र कक्षा १ मा शैक्षिक सामग्री र पानी शुद्धिकरण गर्ने फ्लिटर बिधालयमै पुगेर बैंकका आठबिसकोट शाखा प्रमुख बिवश घिमिरे को नेतृत्वमा बुधवार बितरण गरिएको हो ।

    विद्यार्थीको सिकाइ र स्वास्थ्यमा सहयोग पुग्ने उद्देश्य अनुरुप बिधालयमा सो सामग्री बितरण गरिएको बताइएको छ । बैकका अनुसार एनएमबि बैंक द्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बजार आज बुधवार बितरण गरिएको सामग्री वडा नम्वर ९ का वडाअध्यक्ष जनक बहादुर बटाला, बैकका आठबिसकोट शाखा प्रमुख बिवश घिमिरे र सम्बन्धित बिधालयका प्रअ , व्यवस्थापन समितिका अध्यक्ष एवम् बिधार्थीहरुको उपस्थिति रहेको थियो ।

    बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताइएको छ ।

    • आठबिसकोट
    • एनएमबि बैँक
    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु
    सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
    देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”
    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

    • २.
      सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

    • ३.
      देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

    • ४.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • ५.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ६.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ७.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ८.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.